By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पत्रकारसंग मुख्यमन्त्रीको आग्रह ‘एक बर्ष पुरै सहयोग गर्नुहोस्’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > पत्रकारसंग मुख्यमन्त्रीको आग्रह ‘एक बर्ष पुरै सहयोग गर्नुहोस्’
राजनीतिसुर्खेत - SKT

पत्रकारसंग मुख्यमन्त्रीको आग्रह ‘एक बर्ष पुरै सहयोग गर्नुहोस्’

साझासवाल
Last updated: March 29, 2018 4:25 pm
साझासवाल
5 Min Read
Share

चैत १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक बर्ष मात्र आलोचनाभन्दा पनि सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । विहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकारको एक मात्र लक्ष्य यहाँको बिकास र समृद्धि भएको भन्दै उनले यो यात्रामा साथ दिन पत्रकारलाई आग्रह गरेका हुन् ।

Contents
  • मुख्यमन्त्रीसहित मन्त्रीहरुद्धारा ताल सफाई
  • पर्यटकलाई सुरक्षाको प्रत्यभुती गरिने

प्रदेश सरकार चीनसंग सिमाना जोडिएका तीन वटा उत्तरी नाका तत्काल खोलीकर्णाली प्रदेशको समृद्धिको यात्रा थालनी गर्ने बताए । आधा भन्दा बढी जनसंख्या गरिवीको रेखामुनी भएको कर्णाली प्रदेशमा विभिन्न खालका चुनौतीहरु रहेको उनको भनाई छ । ‘प्रदेशमा विभिन्न किसिमका घटना र दुर्घटनाहरु बढेका छन्’ उनले भने, ‘यसको निकारणका लागि पनि कर्णाली समृद्ध बन्न जरुरी छ ।’ यहाँका यूवाहरुलाई रोजगार सिर्जना गरी काममा लगाउन सके समृद्धिमा टेवा पुग्ने उनले बताए ।

कर्णाली प्रदेशका विभिन्न खालका अभावहरुको अन्त्य गरी, नागरिकहरुलाई सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउन सके मात्र प्रदेशमा सिर्जनात्मक कार्यहरु थालनी हुन सक्ने उनको भनाई छ । पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशमा थुप्रै चुनौतीहरु भए पनि ती चुनौतीहरुको सामना गर्न सबैको एकता जरुरी भएको औल्याए । सरकारले थुप्रै कामहरु गर्नु पर्ने भए पनि व्यवस्थापकीय काममै अल्झनु परेको भन्दै उनले अब प्रदेशका कानूनहरु निर्माण पछि सरकारले गती लिने बताए ।

माथिको तस्बिरः सुर्खेतको बुलबुले ताल सफाइ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । 

कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभ्याउने भन्दै पत्रकार र पत्रकारिताको बिकासका लागि टेवा पुग्ने कार्यक्रम सरकारको प्राथमिकता हुने बताए । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पत्रकारहरुलाई सरकारलाई सुध्रीने गरी सुझाव दिन आग्रह गरे । उनले सरकार बजेट बनाउन लागि रहेको भन्दै बजेटमा पत्रकारिता क्षेत्रका समस्या र यसको निदानका लागि पहल गरिने बताए ।

जनताको आन्दोलनको बलबाट कर्णाली प्रदेश प्राप्त भएको स्मरण गर्दै मन्त्री ज्वालाले यो प्रदेशलाई समृद्ध बनाउँदै सबैको सहयोग अपरिहार्य भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारिता क्षेत्रको बिकासका लागि कानूनी व्यवस्था गरी मुलुककै पहिलो प्रदेश बन्न सरकारलाई सुझाव दिए । सूचना नागरिकको सबै भन्दा ठुलो हतियार भएको चर्चा गर्दै सेजुवालले सरकार सूचनामैत्री हुनु पर्ने बताए ।

मुख्यमन्त्रीसहित मन्त्रीहरुद्धारा ताल सफाई

कर्णाली प्रदेशमा पर्यटक आकर्षण बढाउने भन्दै यहाँका मुख्य मन्त्री सहित सरकारका मन्त्रीहरु सरसफाईमा जुटेका छन् । कर्णाली प्रदेशको सरकार गठन भए लगत्तै वीरेन्द्रनगर बजारको सरसफाई गरेका मुख्यमन्त्री  महेन्द्रबहादुर शाही लगायतका अन्य मन्त्रीहरुले शुक्रबार सुर्खेतको पर्यटकीय स्थल बुलुबुले ताल सफाई गरेका छन् । उनीहरुले बुलबुले ताल र बुलेबुले बगैचामा सफाई गरका हुन् ।

बुलबुले तालको सफाईमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, कृषि, भुमिसुधार मन्त्री विमला केसी, पर्यटन मन्त्री नन्दसिंह बुढा, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खड्कसिंह खत्रीलगायत मनत्रीहरु र सरकारका अन्य उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । उनीहरुले कर्णाली प्रदेशमा पर्यटक आकर्षण गर्न यहाँका पर्यटकीय स्थल  र प्राकृतिक सम्पदाहरुको संरक्षण जरुरी भएको बताए ।

श्रमप्रति नागरिकको विश्वास बढाउन प्रदेश सरकारले महिनामा २ दिन श्रम दिवसका रुपमा मनाउने र त्यसका लागि सरकारका मन्त्री र उच्चपदस्थले श्रम गर्नु पर्ने प्रदेश सरकारले निर्णय ग।रेको उनको भनाई छ ।

पर्यटकलाई सुरक्षाको प्रत्यभुती गरिने

बुलबुले ताल र बगैचाको सफाइ पछि मुख्य मन्त्री शाहीले तालमा आउने पर्यटकका लागि सुरक्षाको प्रत्यभुती जरुरी भएको भन्दै यसतर्फ सजक रहन मुख्य मनत्री शाहीले सुरक्षानिकायका प्रमूखलाई निर्देशन समेत दिए । बुलबुले ताल परिसरमा हुने अवाञ्छित क्रियाकलाप र लागू औषध दुव्र्यसनीकर्ताहरुको अखडा बनेको भन्दै यस्ता कार्य नियन्त्रणका लागि प्रहरी विट स्थापनामा गर्न सुरक्षा निकायलाई निर्देशन दिए । पर्यटकहरुले यहाँका कुनैपनि ठाउँमा असुरक्षित महसुस गर्न नपरोस्’ उनले भने, ‘यसका लागि आवश्यक प्रबन्ध सरकारले मिलाउने छ ।’

सामाजिक विकास मन्त्री दल रावलले बुलबुले तालको चर्चाले कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन मद्यत पुग्ने भएकाले बुलबुले तालको प्रचार प्रसारसंगै यसको संरक्षण पनि जरुरी भएको बताए । उनले पर्यटकहरुका लागि तालमा पर्यटक आकर्षण गराउने विभिन्न पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिए । पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको पर्यटन प्रबद्र्धनका लागि प्रदेशको राजधानी सुर्खेत भएसंगै पर्यटक गन्तव्यको भरपर्दो माध्यम बनाउन जरुरी भएको बताए । उनले सुर्खेतका देउती बज्यै, काँक्रेविहार, बुलबुले तालसंगै जिल्लाका अन्य पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारमा जोड दिनु पर्ने उनको भनाई छ । कृषि मन्त्री विमला केसीले बुलबुलेमा जम्मा भएको फोहोर व्यवस्थाप जरुरी भएको बताईन् । प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको १गते र १५ गत्ते जनतासँगै सार्वजनिक काम गर्ने निर्णय गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article समुह परियोजना व्यवस्थापन समितिको वैठक सम्पन
Next Article जिल्ला स्वास्थ्य कार्यालय १२ बर्षदेखि निमित्तकै भरमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

57 years ago
अर्घाखाँची - AGKराजनीति

पशुपालनबाट नगरवासीलाई सम्बृद्ध बनाउछु: प्रमुख अधिकारी

57 years ago
राजनीति

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

57 years ago
बझाङ्ग - BJNराजनीति

बझाङमा ११ वटा स्थानीय तहका मतपेटिका सदरमुकाम पुग्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?