By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
2 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
20 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
20 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
21 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
3 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
22 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: परियोजना शीघ्र कार्यान्वयन भ्रमणको प्रमुख प्राथमिकताः प्रधानमन्त्री
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > परियोजना शीघ्र कार्यान्वयन भ्रमणको प्रमुख प्राथमिकताः प्रधानमन्त्री
काठमाडौँ - KTMराजनीति

परियोजना शीघ्र कार्यान्वयन भ्रमणको प्रमुख प्राथमिकताः प्रधानमन्त्री

साझासवाल
Last updated: September 14, 2016 11:25 am
साझासवाल
4 Min Read
Share

भदौ २९, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि शुक्रबार जाँदै छन्।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन्। प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नेछन्।

सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन्। राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन्।

शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ।

यसअघि दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सरिक हुनेछन्। दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टाछुट्टै भेट्ने छन्। नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तक्र्रिया र नेपाली समुदायसँग भेटघाट गर्नेछन्।

प्रधानमन्त्री दाहालको यस पटकको भारत भ्रमणबाट दुई देशबीच युगौंको पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्न योगदान पुग्ने विश्वास गरिएको छ।

व्यवस्थापिका–संसद्मा भारत भ्रमणबारे आज सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले हाम्रो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिइने बताए।

सहमति र छलफलका प्राथमिकता

भ्रमणका क्रममा हुने द्विपक्षीय बैठकमा नेपाल र भारतबीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको हुलाकी मार्ग निर्माण कार्यको शीघ्र थालनी र दोस्रो चरणका लागि सहयोगको सम्भावनाका बारेमा प्राथमिकताका साथ कुराकानी हुने छ।

ऊर्जा क्षेत्रमा सहयोगको सम्बन्धमा यसअघि सम्पन्न भइसकेको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पन्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न प्रमुख प्राथमिकताका साथ पहल हुने प्रधानमन्त्रीले बताए।

भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोग, नेपाल– भारत सीमास्थित वीरगन्जमा एकीकृत चेकपोस्टको यथाशीघ्र निर्माण, विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट निर्माण आरम्भ एवम् भारतका तर्फबाट घोषणा भएका सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्ने बारेमा पनि छलफल हुनेछ।

भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावना, दुई मुलुकबीच सीमापार रेल्वे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामको प्रगति, सीमा क्षेत्रमा देखिएका डुबान सम्बन्धी समस्याको समाधान पनि भ्रमणका बेला छलफल गर्ने गहन विषय भएको प्रधानमन्त्री दाहालल बताए।

पत्र आदानप्रदान

प्रधानमन्त्रीको भारत भ्रमणका समयमा दुबै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोकाबीच सहयोग सम्बन्धी समझदारी पत्र, भारतीय भूमि हुँदै बुल्क कार्गो नेपालको सीमानासम्म ल्याउने र विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल्वे सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल्वे सेवा सम्झौतालाई संशोधन गर्ने सम्बन्धी पत्रको आदानप्रदान गर्ने कार्य सम्पन्न हुने जनाएको छ।

नेपालका तर्फबाट प्रस्तुत हुँदैआएका तथा भारतीय पक्षबाट आउने प्रस्तावका सम्बन्धमा नेपालको सर्वोत्तम हित हुनेगरी छलफल एवम् समझदारी हुने प्रधानमन्त्री दाहालले बताए।

उनले भने– ‘मेरो भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक सामाजिक विकास तथा पूर्वाधार निर्माण सम्बन्धी सम्झौता एवम् सहमतिलगायत चालु परियोजनाको सफल कार्यान्वयन गर्न एवम् सहयोगका नयाँ क्षेत्रको पहिचान गर्ने तर्फ महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’

जलविद्युत् आयोजनाको अवलोकन

भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि रहनेछन्।

प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्किनेछन्। रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article मृगौला पिडित लाई सहयोग
Next Article बोको हराम आतङ्ककारी समूहद्वारा सात नाइजर सैनिकको हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति, वितेका ७ वर्षमा घटे यी घटना

57 years ago
काठमाडौँ - KTMराजनीति

१८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो विमस्टेक सम्मलेन सम्पन्न

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता

1 year ago
राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?