By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ, ५५ करोड थियो इनाम
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ, ५५ करोड थियो इनाम
काठमाडौँ - KTMराजनीति

अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ, ५५ करोड थियो इनाम

साझासवाल
Last updated: November 25, 2022 7:37 am
साझासवाल
1 Min Read
Share

मंसिर ९, काठमाडौं | चार वर्षअघि अस्ट्रेलियामा एक महिलाको हत्या गरेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिको नाम राजविंदर सिंह हो ।

२४ वर्षीय टोया कोर्डिङ्लेको शव अक्टोबर २०१८ मा फेला परेको थियो । यसलाई निकै क्रूर हमला भनिएको थियो ।

यस महिनाको सुरुमा क्वीन्सल्याण्ड सरकारले आरोपीको जानकारी दिनेलाई ५५ करोड भारतीय रुपैयाँ पुरस्कार तोकेको थियो ।

क्वीन्सल्याण्ड प्रहरीले आरोपितलाई भारतीय अधिकारीहरूले शुक्रबार दिल्लीबाट पक्राउ गरेको बताएको छ । उनको अष्ट्रेलिया सुपुर्दगीका लागि छिट्टै सुनुवाइ हुनेछ ।

अष्ट्रेलिया ल्याएपछि आरोपितमाथि फौजदारी मुद्दा चलाइनेछ ।

क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याट्रिना क्यालोरले भनिन्, ‘म पक्का छु कि हाम्रो मुद्दा अदालतमा लैजान निकै बलियो छ ।’

राजविंदर सिंह नर्सको रूपमा काम गर्थे । तर, टोयाको शव भेटिएपछि उनी आफ्नो जागिर, श्रीमती र तीन छोराछोरी छोडेर भागेका थिए । उनको तस्बिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको थियो ।

टोया कोर्डिंग्ले २१ अक्टोबर २०१८ मा वानजेटी बीचमा आफ्नो कुकुरलाई घुमाउनका लागि गएकी थिइन् । तर उनी त्यहाँबाट फर्किइनन् । त्यसको भोलिपल्ट महिलाका पिताले उनको आधा जलेको शव भेटे ।

मूलतः पञ्जाबको बटर कलानका बासिन्दा राखविन्दर  सिंह हत्याका बेला इनिसफेलमा बस्दै आएका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने तयारी
Next Article प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे

4 months ago
काठमाडौँ - KTMसमाज

एयरपोर्टमा ३ घन्टासम्म नारावाजी: साढे ३ घन्टापछि यात्रु ओरालियो

57 years ago
काठमाडौँ - KTMराजनीति

अविश्वासको प्रस्तावमा छलफल गर्न ११ बजे संसद बैठक बस्दै

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?