2026-07-25 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविश्वासको प्रस्तावमा छलफल गर्न ११ बजे संसद बैठक बस्दै

साउन ८, काठमाडौं । ब्य्बस्थापिका संसदमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ । छलफलका लागि सभामुख ओनसरि घर्तीले आज विहान ११ बजे बैठक बोलाएकि छिन् ।

शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले माओवादीले उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको बताएका थिए । लगतै शुक्रबारदेखिने अविश्वासको प्रस्तावमाथि तीन दिने छलफल सुरु भएको छ । शुक्रबार प्रचण्डको प्रस्तावको समर्थनमा कांग्रेस नेता विमलेन्द्र निधिले बोले भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माओवादी प्रति निकै आक्रोश पोखेका थिए । 

तीन दिने छलफलको क्रममा आज दोश्रोदिन छलफल भएपछी भोली आइतबार अविश्वासको प्रस्तावमा छलफल सकिनेछ भने आफ्नै बिरुद्धको अविश्वासको प्रस्तावमा प्रधानन्त्री ओलीले जवाफ दिनेछन् र प्रस्तावमाथि मतदान हुनेछ । 

अविश्वासको प्रस्तावमा कांग्रेस र माओवादीको जोडबलले बहुमत हुने पक्का छ त्यसो त कांग्रेस नेता निधिले गरेका दाबी अनुसार प्रस्तावको पक्षमा ३४१ मत पुगिसकेको छ । जसमा कांग्रेसका २०६ सांसद छन् भने माओवादीका ८२ छन् । त्यस्तै मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा मत दिने बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ