By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 seconds ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: केवल ३ किलोमिटरको दूरीमा छन् यी दुई सहर तर समय भने २३ घण्टा फरक !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > केवल ३ किलोमिटरको दूरीमा छन् यी दुई सहर तर समय भने २३ घण्टा फरक !
काठमाडौँ - KTMराजनीति

केवल ३ किलोमिटरको दूरीमा छन् यी दुई सहर तर समय भने २३ घण्टा फरक !

साझासवाल
Last updated: January 10, 2023 11:07 am
साझासवाल
3 Min Read
Share

पुस २६, काठमाडौँ | दुई देशको सिमानामा रहेका सहरका बारेमा धेरै अनौठा कुराहरु बाहिर आएका छन् । रुसी टापु बिग डायोमेड अमेरिकी सहर लिटिल डायोमेडबाट करिब ३ किलोमिटर टाढा छ। तर दुई सहरबीचको समयमा २३ घण्टाको अन्तर छ । लिटिल डायोमेडको आकार मात्र ८ वर्ग किलोमिटर छ र त्यहाँ ७७ जना मात्र बस्छन्। एउटा नदीले दुई सहरलाई एकअर्काबाट अलग गर्छ।

जाडो मौसममा नदी जमेपछि दुवै देशका मानिसहरु एक अर्कालाई भेट्न त्यसमा हिँड्ने गर्दथे । दुवै सहरका मानिसहरु एक अर्काको घरमा बिहे गर्थे । दुवै सहरको परम्परा पनि लगभग उस्तै छ । तर शीतयुद्धले दुई सहरबीचको सम्बन्धलाई सधैंका लागि बदलिदियो। योसँगै रुस–युक्रेन युद्धका कारण अमेरिका र रुसबीच तनाव बढेको छ । तर, अमेरिकी सहर लिटिल डायोमेडका बासिन्दा एडवर्ड सुलुक भन्छन् कि युक्रेनमा रुसी हमलापछि परिस्थिति खासै बदलिएको छैन ।

इनसाइडरसँग कुरा गर्दै एडवर्डले भने-जबसम्म हामी राती शान्तिपूर्वक सुतिरहेका छौं तबसम्म हामी सुरक्षित छौं। हामी हाम्रो आँखा र कान खुला राख्छौं। हामी देशको पछाडिको ढोकाजस्तै हौं वा अर्को ढोका जस्तै छौं भन्ने सहि हो।

इनुपियाट समुदायका मानिसहरु यस क्षेत्रमा करिब ३ हजार वर्षदेखि बसोबास गर्दै आएका छन् । यहाँ उनीहरुले प्रतिघण्टा १४५ किलोमिटरको हावाको सामना गर्नुपर्ने हुन्छ । गर्मीमा पनि यहाँको उच्चतम तापक्रम १० डिग्रीसम्म पुग्छ। जाडोमा तापमान माइनस १४ डिग्री सम्म पुग्छ। डिसेम्बर र जुनको बीचमा, यो क्षेत्र पूर्ण रूपमा हिउँले ढाकिन्छ।

जाडो याममा यहाँका जनतालाई आफ्नो सुरक्षाका लागि रातभर जाग्राम बस्नु पर्ने हुन्छ । ताकि ध्रुवीय भालुले तिनीहरूलाई आक्रमण नगरून्। यो सहरमा ३० वटा मात्रै भवन छन्, जसमा एउटा विद्यालय, पुस्तकालय छ । यी अधिकांश निर्माणहरू १९७० र ८० को बीचमा भएका थिए।

यो चट्टानी ठाउँमा न त चिहान बन्न सक्छ न सडक नै । न त यहाँ थप भवन निर्माण गर्ने ठाउँ नै छ । सडक नहुँदा यहाँका मानिसहरु पैदलै एक ठाउँबाट अर्को ठाउँ जान बाध्य छन् । यस टापुमा न त बैंक, रेस्टुरेन्ट वा होटलहरू छन्। मुख्य पसलहरूमा पनि सीमित खाद्यवस्तु, कपडा र इन्धन छ।

यो सहरमा हप्तामा एक पटक सामान ढुवानी गर्न हेलिकप्टर आउँछ । धेरै जसो सामानहरू ठूलो डुङ्गा मार्फत पुग्छन् जुन वर्षमा एक पटक मात्र आउँछ। यो भण्डारण गरेर राखिएको छ। नेशनल जियोग्राफीको एक रिपोर्ट अनुसार यस सहरका मानिसहरुलाई हरेक चिज निकै महँगो पर्छ । एक बोतल डिटर्जेन्ट पनि करिब ४ हजार रुपैयाँमा पाइन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जब सांसदको जिब्रो चिप्लिएर ‘म भ्रष्टाचारसँग जोडिएको छु’ भने …
Next Article संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु : प्रधानमन्त्री प्रचण्ड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

पाँच जना मृत अवस्थामा फेला

57 years ago
राजनीति

सहकारी छानबिन समितिले सोधपुछका लागि रास्वपा सभापति लामिछानेलाई बोलायो

57 years ago
काठमाडौँ - KTMसमाज

थारु कल्याणकारिणीसभाको २२ बुँदे घोषणापत्र सार्वजनिक

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

वैदेशिक रोजगार विभागबाट २९ जना विचौलिया पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?