२८ चैत, काठमाडौं । प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट श्रमको फारम भराउने नाममा अत्यधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २८ चैत, काठमाडौं । प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट श्रमको फारम भराउने नाममा अत्यधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रक"/>

2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागबाट २९ जना विचौलिया पक्राउ

२८ चैत, काठमाडौं । प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट श्रमको फारम भराउने नाममा अत्यधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रकम असुल गर्ने गरेको लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।

बुधबार साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।

उनीहरुलाई विचौलियाले तानातान गरी कामको बारेमा सोध्ने र बार्गेनिङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव