राजनीति |


इलाम -२ मा सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

Posted on April 30, 2024 | views : 145 |

बैशाख १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टिबाट निर्वाचित भएका सुहाङ नेम्बाङलाई बधाई दिएका छन्। आफ्नो पार्टीलाई विजयी गराएकोमा ओलीले इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् । आफ्ना उमेद्वारलाई इलामका जनताले

Read More

इलाम-२ उपनिर्वाचन : रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत

Posted on April 30, 2024 | views : 153 |

बैशाख १८, इलाम | प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो। निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ क

Read More

इलाम-२ मा एकीकृत समाजवादीको ४०८ मत, झलनाथ थिए चुनावी कमाण्डर !

Posted on April 30, 2024 | views : 207 |

बैशाख १८, काठमाडौँ | इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट च

Read More

इलाम-२ मा घण्टीको जमानत जफत

Posted on April 30, 2024 | views : 298 |

बैशाख १८, काठमाडौं | इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उ

Read More

इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

Posted on April 30, 2024 | views : 281 |

बैशाख १८, काठमाडौं | इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उ

Read More

दुर्गा प्रसाईंलाई दिन नहुने हतियारको इजाजत दिइएको छानबिन समितिको निष्कर्ष

Posted on April 29, 2024 | views : 250 |

वैशाख १७, काठमाडौँ । दुर्गा प्रसाईंले पाएको हतियार राख्ने इजाजतको छानबिन गर्न गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै संलग्न सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिस

Read More

म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिपयलाई पोल्न थाल्या छ : माधव नेपाल

Posted on April 29, 2024 | views : 225 |

वैशाख १७, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका छ्न् । पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले

Read More

सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता

Posted on April 29, 2024 | views : 223 |

वैशाख १७, डोटी | सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ। उनी सु.प.प्र. ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए। कार सडक किनारमा

Read More

इलाम २ को मत अपडेट: मतान्तर बढाउदै सुहाङ !

Posted on April 29, 2024 | views : 87 |

वैशाख १७, काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १५ हजार ६५३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १० हजार ६८ मत प्राप्त गरेका छन् ।  त्यसैगरी पहिचान पक्षका स्वतन्त्

Read More

इलाम २ को मत अपडेट: सुहाङले १४ हजार ६१३ मत ल्याउँदा अरु कसको कति ?

Posted on April 29, 2024 | views : 360 |

वैशाख १७, काठमाडौँ ।  इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ९६११ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ५३०२ मतले अगाडी रहेका छन्

Read More

एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि (पछिल्लो अपडेट)

Posted on April 29, 2024 | views : 222 |

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहित अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् । सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्य

Read More

इलाममा ६ पालिकामध्ये ४ वटाको मत गणना सकियो, अब कति बाँकि?

Posted on April 29, 2024 | views : 364 |

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो । इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा

Read More

बझाङमा नेकपा एसको धरौटी जफत

Posted on April 29, 2024 | views : 313 |

बैशाख १७, काठमाडौँ | विजयी हुने दाबीसहित बझाङको प्रदेशसभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो । यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पा

Read More

रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

Posted on April 29, 2024 | views : 260 |

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ अन्तरगत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ । फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा १६३६ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको

Read More

इलाममा सुहाङलाई फराकिलो अग्रता, डम्बरसँग मतान्तर घटाउदै डकेन्द्र

Posted on April 29, 2024 | views : 170 |

बैशाख १७, काठमाडौँ | इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले १२ हजार ४०५ मत पाएका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७ सय ६९ म

Read More

बझाङमा ६ सय जति भोट गन्न बाँकी हुँदा एमालेका भण्डारी साढे ४ सय मतले अगाडि

Posted on April 29, 2024 | views : 215 |

बैशाख १७, बझाङ | बझाङमा एमाले र काङ्ग्रेसबिच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिले साइपाल गाउँपालिकाको मतगणना भइरहेको छ । यहाँको १ र २ वडाको मतगणना हुँदा एमाले उम्मेदवार दमन भण्डारीले अझै अग्रता बढाएका छन् । अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार २९५ प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले १० हजा

Read More

बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा (ताजा अपडेट)

Posted on April 29, 2024 | views : 294 |

बैशाख १७,  बझाङ । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । तलकोटको १, २ र ३ वडा सम्मको मतगणना हुँदा कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी १० मतले अगाडि बढेका थिए । अहिले ४ र ५ वडाको पनि मतगणना सकिएको छ ।  एमालेका भण्डारीले १० हजार ४११ मत

Read More

मिलनले आफ्नै वडामा कटाएनन् सय मत, सुहाङले सर्वाधिक मत पाउँदा अरुको कति ?

Posted on April 29, 2024 | views : 253 |

बैशाख १७,  विराटनगर । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् । मिलनले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटाउन सकेनन् । उनी म

Read More

इलाम- २ मा डकेन्द्रले घटाए मतान्तर, साढे २७ हजार मत गन्दा कसको कति भोट? (ताजा अपडेट)

Posted on April 29, 2024 | views : 315 |

बैशाख १७, काठमाडौँ | इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।  यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसला

Read More

बझाङमा एमालेका भण्डारीलाई ९ मतको अग्रता

Posted on April 29, 2024 | views : 221 |

बैशाख १७, काठमाडौँ |  बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।  पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याएका छन्। भण्डारी ९ मतले मात्

Read More

एमालेका सुहाङसँग कांग्रेस उम्मेदवार ३३ सय ५७ मतले पछि

Posted on April 29, 2024 | views : 190 |

बैशाख १७, इलाम | इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले  ३३ सय ५७  अग्रता कायम राखेका छन्। नेम्वाङ १० हजार ४ सय १९ मत प्राप्त लिड गरिरहेका छन्।  उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७ हजार ६२ मतका साथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेद्वार डकेन्द्

Read More

बझाङमा २३ हजार ३७३ मत गन्दासम्म कांग्रेसको अग्रता कायमै

Posted on April 29, 2024 | views : 200 |

बैशाख १७, काठमाडौँ | बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् ।  सोमबार बिहानको अद्यावधिक विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ८७४ मत प्राप्त गर्दै अग्रता लिँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत ल्याएका

Read More

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

Posted on April 29, 2024 | views : 141 |

बैशाख १७, इलाम | मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ। सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्स

Read More

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

Posted on April 29, 2024 | views : 170 |

बैशाख १७, काठमाडौं | बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसै गरी नेकपा (माओवादी

Read More