२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

२०८१, १७ बैशाख सोमबार ०८:४५

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ अन्तरगत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ ।

फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा १६३६ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको रास्वपाका उम्मेदवार मिलान लिम्बु स्वीकार गर्छन् ।

अपेक्षा गरेभन्दा कम मत झर्‍यो उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि राम्रै मत पाउँछौ भन्ने अपेक्षा गरेका थियौ । तर सोचे जस्तो मत खसेन ।’

उनले बाँकी रहेका २ वटा नगरपालिकामा राम्रो मत आउने अपेक्षा गरे । देउमाई र इलामबाट राम्रै मत खस्छ । उनले भने, जितका लागि पर्याप्त नभए पनि सम्मान जनक मत आउँछ भन्ने अपेक्षा छ ।

 पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४०५  मत पाएका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७७६९ मत पाएका छन् ।  त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् । 

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने