२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इलाम- २ मा डकेन्द्रले घटाए मतान्तर, साढे २७ हजार मत गन्दा कसको कति भोट? (ताजा अपडेट)

२०८१, १७ बैशाख सोमबार ०६:०८

बैशाख १७, काठमाडौँ | इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् । 

यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसलाई साँघुरो मतान्तर बनाउँदै पछ्याइरहेका हुन् । 

कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् ।  यस्तै शीर्ष स्थानमा रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने ११ हजार ७८ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने