समाज | सल्यान - SLN


कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन

Posted on September 05, 2015 | views : 1066 | सल्यान - SLN

नविन रावत/भाद्र १९, सल्यान । सल्यानमा पनि कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन तथा कार्यक्रमहरु गरिएका छन । सल्यानका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरमा पुजापाठ तथा भजनकृतन र साँस्कृतिक कार्यक्रम भएको हाम्रा सहकर्मीहरुले जनाएका छन । त्यस्तै लिलाधर रावतका अनुसार फालावाङ्ग ७ मा रहेको पुतल

Read More

पोषण सुधारका लागी महिला स्वास्थ्य स्वयंसेविकालाइ तालिम दिइने

Posted on September 05, 2015 | views : 899 | सल्यान - SLN

शँकर के सी/ भदौ १९, सल्यान । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज शुक्रबार सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । तालिममा वोल्ने वक्ताहरुले जिल्लाको प

Read More

अदुवाको प्रख्यात सल्याको माल्टी सुठो जोगाऊ

Posted on September 03, 2015 | views : 1045 | सल्यान - SLN

नविन रावत/भदौ १७, सल्यान  । अदुवाका लागि प्रख्यात मानिएको सल्यानमा अदुवाको गुणस्तरियताका लागि ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जनाएका छन । सल्यानलाई अदुवाको लागि प्रख्यात मानिएता पनि पुर्वतिर उत्पादन हुने अदुवाभन्दा कममा विक्रिहुनुमा गुणस्तरियतामा आएको गिरावट नै भएको उनिहरुले बताएका छन ।

Read More

पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन गर्नुपर्ने

Posted on September 03, 2015 | views : 1017 | सल्यान - SLN

नविन रावत, भदौ १७, सल्यान / जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज देखि सल्यानको कपुरकोटमा शुरु भएको छ । समुदाय स्तरिय ५ दिने तालिमको तयारीका लागी त

Read More

विप्लवको विद्यार्थी संगठन निर्माणमा

Posted on September 02, 2015 | views : 1013 | सल्यान - SLN

भाद्र १६, सल्यान । संगठन निर्माणमा क्रियाशिल रहेको अखिल (क्रान्तिकारी) सल्यानले शारदा उमाविमा संगठन निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले गिता थापाको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी निर्माण गरेको हो । कार्यक्रममा संगठनका जिल्ला संयोजक कमल वली र सदस्य भुम प्रकाश भण्डारीको उ

Read More

सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाले पाए सिम सहतिको मोवाइल

Posted on September 02, 2015 | views : 841 | सल्यान - SLN

भाद्र १६, सल्यान । सल्यानका महिला स्वस्थ्य स्वयमसेविकाहरुले सिम सहितको मोवाइल फोन पाएका छन । तेर दे जोम्स फाउन्डेशन नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानद्धारा संचालित माला चार एकिकृत बाल संरक्षण कार्यक्रम अन्तर्गत कजेरी, छायाँक्षेत्र र लेखपोखराका २७ जना महिला स्वास्थ्य स्वयमसेवि

Read More

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

Posted on September 02, 2015 | views : 907 | सल्यान - SLN

भाद्र १६, सल्यान । सल्यान जिल्लामा रहेका विभिन्न सहकारीहरुलाई लक्षित गरेर ३ दिने सहकारी व्यवस्थापन तालिम आज देखि खलंगामा शुरु भएको छ । लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समुह संघ सल्यानको आयोजनामा तालिम शुरु भएको छ । तालिममा जिल्लाका विभिन्न गाविसहरुमा रहेका ८ वटा सहकारी स

Read More

निरन्तर क्रान्ति नै आजको आवश्यकता: विश्व

Posted on August 28, 2015 | views : 917 | सल्यान - SLN

किरण कवर/भाद्र ११, सल्यान । नेकपा माओवादी का सह सेक्रेटरी डिल्लीराज शर्मा विश्वले निरन्तर क्रान्ति नै आजको आवश्यकता भएको बताएका छन । विप्लव नेतृत्वको नेकपा माओवादी स्वीकोटको भेलालाई सम्बोधन गर्दै उनले यतिबेलाको समय एकिकृत क्रान्तिको भएकोले त्यसले नै समाजमा परिवर्तन हुनेमा जोड दिएका छन । कार्यक्रमल

Read More

विप्लवका विद्यार्थीको संगठन निर्माण

Posted on August 28, 2015 | views : 843 | सल्यान - SLN

नोखिराम थापा/भाद्र ११, सल्यान । अखिल क्रान्तिकारी सल्यानले स्वीकोटको नारायण माविमा इकाई कमिटी निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट विद्यर्थी संगठनले स्वीकेटको नेटामा रहेको उक्त विद्यालयमा दिपक सुनारको अध्यक्षतामा ५५ सदस्यीय मावि ईकाई गठन गरेको हो । समितीको उपाध्यक्षमा बालकृष्ण के.सी.,

Read More

सधारणसभा सम्पन्न

Posted on August 28, 2015 | views : 842 | सल्यान - SLN

चन्द्रकला बुढाथोकी/भाद्र ११, सल्यान । स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको चेतना समाजिक उद्यमी सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा गर्दासम्मको कारोवार सार्वजनीक गरेको

Read More

  बर्षामा पनि खानेपानीको समस्या

Posted on August 28, 2015 | views : 911 | सल्यान - SLN

प्रेम प्रकाश क्षेत्री/ भदौ ११, सल्यान । बर्षामा खानेपानीको समस्या छ भन्दा पत्यार नलाग्न सक्छ तर सल्यानको उत्तरी क्षेत्रमा पर्ने कोटबारा र बाँफुखोलाको विचमा पर्ने एक गाउँमा यस्तो समस्या छ । कोटबारा ३ र बाँफुखोला ७ को सिमानामा पर्ने सुपेगइरामा बर्षामा पनि खानेपानीको  समस्या भएको हो । आसपासमा पानीको म

Read More

अखिल (क्रान्तिकारी) संगठन निर्माण अभियानमा

Posted on August 28, 2015 | views : 954 | सल्यान - SLN

चन्द्रकला बुढाथोकी, भदौ ११, सल्यान । सल्यानमा अखिल (क्रान्तिकारी) ले संगठन निर्माण तथा सुदृढ अभियानलाई तिव्रता दिएको छ । आगामी असोजमा जिल्ला सम्मेलन गर्न लागेको क्रान्तिकारीले आज कोटबाराको कालिका माविमा शुशिला योगीको अध्यक्षतामा ११ सदस्यीय मावि इकाई गठन गरेको हो । जसको उपाध्यक्षमा संगिता विक र

Read More

जनता देखाएर मागेको रकम जनतालाई देउः प्रजिअ पौडेल

Posted on May 10, 2016 | views : 868 | सल्यान - SLN

नविन रावत, बैशाख २८, सल्यान । सल्यानका प्रजिअ दुर्गादत्त पौडेलले जनता देखाउदै भिख मागेर ल्याएको बजेट जनता सम्म पु¥याउन एनजिओहरुलाई आग्रह गरेका छन । जनता गरिव दुःखि छन विदेशीबाट मागेको रकम जनस्तर सम्म पुग्नुपर्छ भन्दै देशभरमा एनजिओको २५ प्रतिशत मात्रै वास्तविक ठाउँमा पुग्ने आरोप आएका बेला बरु एक छ

Read More

अर्गानिक खेतीबाटै वार्षिक २५ लाख आम्दानी

Posted on May 10, 2016 | views : 848 | सल्यान - SLN

योगराज विश्वकर्मा, बैशाख २८, सल्यान । स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन सल्यान शारदा न.पा.४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली । बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी, फलफुल उत्पादन गरी सबै खर्च कटाएर वार्षिक २५ लाख भ

Read More

उच्च भेगका जन्ता नै सञ्चार सेवाबाट बञ्चित

Posted on April 30, 2016 | views : 910 | सल्यान - SLN

आशिष के.सी । बैशाख १८, सल्यान । यस जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि सल्यान जिल्लाको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा वर्षौं देखि सञ्चार सुविधाबाट वञ्चित छन् । कोर्बाङ झिम्पेको ५,६,७र ८ नं वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन ब

Read More

डढेलोमा आमाछोराले ज्यान गुमाए

Posted on April 27, 2016 | views : 803 | सल्यान - SLN

डिल्लीराज रावत/ बैशाख १४, सल्यान ।  सल्यानमा डढेलो नियन्त्रणका क्रममा २ आमा छोराले ज्यान गुमाएका छन । बढ्दो गर्मीसंगै लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ बर्षिया बालिका बस्नेत र उनका १२ बर्षका छोरा नविन बस्नेतको निधन भएको हो । घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणका क्रम

Read More

डढेलोमा आमाछोराले ज्यान गुमाए

Posted on April 27, 2016 | views : 776 | सल्यान - SLN

डिल्लीराज रावत/ बैशाख १४, सल्यान ।  सल्यानमा डढेलो नियन्त्रणका क्रममा २ आमा छोराले ज्यान गुमाएका छन । बढ्दो गर्मीसंगै लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ बर्षिया बालिका बस्नेत र उनका १२ बर्षका छोरा नविन बस्नेतको निधन भएको हो । घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणका क

Read More

राज्य प्रधानमन्त्रीको हातमा नभएको जनाद्र्धन शर्मा प्रभाकरको भनाई

Posted on April 26, 2016 | views : 828 | सल्यान - SLN

नविन रावत/बैशाख १४, सल्यान । एनेकपा माओवादीका स्थायि समिति सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रधानमन्त्री केपि वलीको हातमा राज्य नभएको बताएका छन । केपि वलीको नेतृत्वमा राज्य भएको देखिएता पनि वर्तमान राज्य दलाल पुजिपती वर्ग, नोकरशाही पुजीपतीको वर्गको हातमा भएको स्वीकारेका छन । सत्ता साझेदार दल एमाओवाद

Read More

वाइसिएल सल्यानको सम्मेलन शुरु भो

Posted on April 26, 2016 | views : 892 | सल्यान - SLN

बैशाख १४, सल्यान । वाइसिएल सल्यानको तेस्रो जिल्ला सम्मेलन खलंगामा शुरु भएको छ । सम्मेलनको उद्घाटन एकिकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले गरेका छन । अहिले सम्मेलन सफलताको शुभकामना चलिररहेको छ । सम्मेलनलाई एमाओवादी केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सम्बोधन गर्दै वाइसिएल

Read More

सल्यानमा व्याडम्यान्टिन संघ गठन

Posted on April 26, 2016 | views : 924 | सल्यान - SLN

बैशाख १४, सल्यान । सल्यानमा खेल सम्बन्धि गतिविधिहरु बढिरहेका छन । केहि दिनमात्रै ३ जिल्लाका खेलाडिका विचमा त्रिपक्षिय क्रिकेट भएको सल्यानमा मंगलबार मान बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय व्याडम्यान्टिन संघ गठन गरिएको छ । संघको उपाध्यक्षमा दिपक बुढाथोकी, रामकृष्ण रेग्मी, वीर बहादुर चलाउने, सचिवमा

Read More

बस्तुगत स्थितिले पठन पाठनमा छेकबार लाउंछ: सांसद बस्नेत

Posted on April 24, 2016 | views : 832 | सल्यान - SLN

बैशाख,१२, कपुरकोट (सल्यान) । एकिकृत माओबादीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले बस्तुगत स्थितिको छेकबारले नै पठन पाठनमा अबरोध गर्ने बताउनु भएको छ । जसका लागि बस्तुगत स्थितिलाइ आत्मसाथ गर्दै गुणस्तरिय शिक्षाका लागि पठन पाठन हुनु पर्ने बताउनु भयो । नेपाल राष्ट्रिय उच्च मा.बि,किमुचौर सल्यानको ५२ औ

Read More

युवाहरुको नेतृत्वमा खानेपानी मुहानको सरसफाइ

Posted on April 20, 2016 | views : 912 | सल्यान - SLN

शंकर के.सी./बैशाख ८, सल्यान । सल्यानको धनबाङ १ किमुचौरमा रहेको दुइ वटा खानेपानीको मुहानमा सरसफाइ गरिएको छ । स्टार टू युवा संगठनको अगुवाइमा किमुचौरमा रहेका रोटेपानी खानेपानी मुहान र तेर्छी खानेपानी मुहानको सरसफाइ गरिएको हो । समाज रुपान्तरणका लागि युवाहरु एक हौं, युवा जगतमा बचत गर्ने बानी बसालौं भन्न

Read More

सल्यानमा एक दर्जन बढि एमालेमा प्रवेश

Posted on April 20, 2016 | views : 942 | सल्यान - SLN

शंकर के.सी./बैशाख ८, सल्यान । नेकपा एमाले धनबाङ ५ सल्यानको जनबर्गिय संगठनहरुको संयुक्त वडा भेला सम्पन्न भएको छ । एमाले ५ नम्बर वडा कमिटिका अध्यक्ष शुरेन्द्र वलीको अध्यक्षता तथा एमाले सल्यानका उप सचिब भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले डिल बहादुर बोहोराको अध्यक्षतामा १

Read More

उमावि किमुचौरको स्थापना दिवसमा वृहत अन्तरक्रिया कर्यक्रम हुने

Posted on April 19, 2016 | views : 832 | सल्यान - SLN

शंकर के.सी./बैशाख ७, सल्यान । सल्यानको धनवाङ १ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालय किमुचौरले आफ्नो स्थापना दिवसको अवसरमा वृहत रुपमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ५२ औँ स्थापना दिवसको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर कसरि वृद्धि गर्न सकिन्छ र सबै बालबालिकालाइ विद्यालयको पहुँचमा

Read More

सल्यानको झिम्पेमा राम जानकी मन्दिरको उद्घाटन, शान्तिको प्रतीक परेवा उडाइयो

Posted on April 15, 2016 | views : 1107 | सल्यान - SLN

शँकर के सी, बैशाख ३, सल्यान । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको आज उद्घाटन गरिएको छ । स्थानीय निवृत्त शिक्षक तारा प्रशाद शर्माको पहलमा निर्माण गरिएको मन्दिरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बोलाराम ओलिको अध्य

Read More

वार्षिक उत्सव समारोहको तयारि पुरा

Posted on April 15, 2016 | views : 789 | सल्यान - SLN

शँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्रमक

Read More

वार्षिक उत्सव समारोहको तयारि पुरा

Posted on April 15, 2016 | views : 748 | सल्यान - SLN

शँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्र

Read More

रेडियोको वार्षिक उत्सवमा मुना थापा, दुर्गेश थापा र चर्चीत ¥यापर बादल थापा पनि आउने

Posted on April 14, 2016 | views : 809 | सल्यान - SLN

शँकर के सी/ बैशाख २, सल्यान । रेडियो कपुरकोट सल्यानले आफ्नो छैठौँ वार्षिक उत्सव भिभिन्न सांस्कृतीक तथा चेतनामूलक कार्यक्रम गरेर मनाउने भएको छ । पर्सि बैशाख ४ गते शनिबारका दिनमा वार्षिक उत्सवको अवसर पारि केन्द्रीय स्तरका कालाकारहरुको साथमा विभिन्न कार्यक्रमहरु गर्न लागीएको रेडियोले जनाएको छ । व

Read More