२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निरन्तर क्रान्ति नै आजको आवश्यकता: विश्व

११ भाद्र २०७२, शुक्रबार ०६:२४

किरण कवर/भाद्र ११, सल्यान । नेकपा माओवादी का सह सेक्रेटरी डिल्लीराज शर्मा विश्वले निरन्तर क्रान्ति नै आजको आवश्यकता भएको बताएका छन ।

विप्लव नेतृत्वको नेकपा माओवादी स्वीकोटको भेलालाई सम्बोधन गर्दै उनले यतिबेलाको समय एकिकृत क्रान्तिको भएकोले त्यसले नै समाजमा परिवर्तन हुनेमा जोड दिएका छन ।

कार्यक्रमलाई नेकपा माओवादी सल्यानका सचिवालय सदस्य हेमन्ता बुढाथोकी र गणेशमान सिंहले पनि सम्बोधन गरेका थिए । भेलाबाट अमृत सुनारको नेतृत्वमा ११ सदस्यीय पार्टी गाउँ कमिटी निर्माण गरिएको नेकपा माओवादी स्वीकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा