४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाइसिएल सल्यानको सम्मेलन शुरु भो

१४ बैशाख २०७३, मंगलवार ११:४१

बैशाख १४, सल्यान । वाइसिएल सल्यानको तेस्रो जिल्ला सम्मेलन खलंगामा शुरु भएको छ । सम्मेलनको उद्घाटन एकिकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले गरेका छन ।

अहिले सम्मेलन सफलताको शुभकामना चलिररहेको छ । सम्मेलनलाई एमाओवादी केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सम्बोधन गर्दै वाइसिएल जनमुक्ति सेनाको अर्को रुप भइको बताएका छन । संगठनका महासचिव राम प्रसाद सापकोटा दिपशिखाले सम्बोधन गरेका छन ।

दिपशिखाले माओवादी आन्दोलनले गरिव दुःखीलाई सिंहदरबार पुराएको भन्दै माओवादीको १० बर्षे जनयुद्धले जनतामा चेतना दिएको बताएका छन । अव एमाओवादीका स्थायि कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले सम्बोधन गर्नेछन । शोभाराम भण्डारीको अध्यक्षतामा भैरहेको कार्यक्रमको संचालन प्रकाश भण्डारीले गरिरहेका छन ।

कार्यक्रयममा जिल्लाका ४०० प्रतिनिधिहरु सहभागि भएको वाइसिएल सल्यानले जनाएको छ । कार्यैक्रम दिपक वलीको स्वागत मन्तव्यसंगै शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण