पुस ४, सल्यान । नेकपा एमाले स्वीकोट गाँउ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले तारा बहादुर शाहीको अध्यक्षतामा २१ सदस्यिय गाउ कमिटी निर्माण गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा राप्ती सहइन्चार्ज गुलाव जंग शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्य शेर बहादर केसी, क्षे
Read Moreमंसिर २२, सल्यान । सल्यानमा आज पत्रकारहरुलाई परिचयपत्र वितरण गरिदैछ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय सुचना विभागले वितरण गर्ने परिचय पत्र वितरणका लागि विभागको टोलीले सल्यानमा खटाएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ । महासंघका अध्यक्ष शालिकराम शर्माका अनुसार महासंघको जिल्ला शाखामा आवद्ध
Read Moreमंसिर २१, सल्यान । सल्यानमा संचारको क्षेत्रमा काम गर्नलाई स्थापित भएको उज्यालो संचार केन्द्रले समाचार प्रकाशन हुने गरी अनलाईन पत्रिका संचालनमा ल्याएको छ । सल्यानको खलंगामा गत चैत्र २१ देखि रेडियो तहल्का संचालनमा ल्याएको संचारकेन्द्रले विद्युतिय अनलाइन पत्रिका संचालनमा ल्याएको हो । अनलाइन तहल्का डट
Read Moreडिल्लीराज रावत, मंसिर १८, सल्यान / सिद्धेश्वरी सल्यानको मध्यभागमा पर्ने कुमाखको फेदीमा रहेको गाँउ हो । कुमाखको पहिचान संग जोडिएको सिद्धेश्वरीमा विभिन्न धार्मिक गुफा तथा मुर्तिहरु रहेका छन । सोहि अन्तरगत परापुर्वकाल देखि सिद्धेश्वरीको फलाँटेमा रहेको मुर्तिलेखे ढुङ्गालाई स्थानियबासीले व्यवस्थापन गरेका
Read Moreनोखिराम थापा/मङ्सिर १७, सल्यान । आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँएको हो । यसै अन्तरगत सल्यानमा पनि कल्याणकारी अप
Read Moreनविन रावत/मङ्सिर १७, सल्यान । सल्यानमा १ महिना पछि कृषि, पशु, वन तथा व्यापार मेला २०७२ हुने भएको छ । “कृषि, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यवसायकरण द्वारा समृद्ध समाजको स्थापना” भन्ने मुला नारा सहित आगामी पौष १८ देखि २१ सम्म श्रीनगरमा मेला संचालन हुने सल्यान उद्योग बाणिज्यसंघले आयोजना
Read Moreमंसिर १४ सल्यान । सल्यानमा श्रीनगरमा नेपाल सितोरियो कराँते शाखा डोजो पिपलनेटाको आयोजना तथा उपशाखा डोजो श्रीनगर र सिद्धेश्वरीको सहआयोजनामा ३ दिने अप डान ग्रेडिङ्ग समारोह सम्पन्न भएको छ । ग्रेडिङ्गमा सल्यान, रुकुम, दाङ्ग र रोल्पाका १५० जनाले सहभागिता जनाएका छन । जसमा दोस्रो डान ८ जना र तेस्रो डान ५ ज
Read Moreमंसिर २, सल्यान । सल्यानमा १० दिनसम्म चल्ने दोस्रो युवा साँस्कृतिक महोत्सव सम्पूर्ण सल्यानीको पहिचान भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । मंसिर ५ देखि १५ सम्म श्रीनगरमा हुने महोत्सवका लागि आज गरिएको सर्वपक्षिय बैठकमा बोल्ने वक्ताहरुले यसमा जोड दिएका हुन । पर्यटनको प्रवद्र्धन र पहिचानका लाग
Read Moreमंसिर १, सल्यान । सल्यानको उत्तर पश्चिममा पर्ने श्री जनता उमावि रागेचौरमा विद्यालको वृहत्तर विकास तथा उन्नतिका लागि अध्ययन अध्यापन गरेका विद्यार्थी तथा शिक्षकलाई समेटी भूपु शिक्षक विद्यार्थी संघ गठन गरिएको छ । विव्यस अध्यक्ष इन्द्रराज शर्माको अध्यक्षतामा भएको भेलाले भू.पु. विद्यार्थी तथा पत्रकार डि
Read Moreकात्तिक २, सल्यान । दशै तिहार नजिकिदै गर्दा चाडबाडको अवसरमा सल्यानका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु भैरहेकाछन । कतै मेलाहरुमा साँस्कृतिक कार्यक्रम त कतैका मेलाहरुमा शुभकामना आदान प्रदान भैरहेका छन । गाँउका मुख्य ठाँउहरुमा मेलालाग्नु त परम्परागत कुरा हो तर परम्परागत कुरालाई निरन्तरता दिदै अहिले
Read Moreप्रगति गिरी/कात्तिक २, सल्यान । सल्यान थारमारेका बासिन्दाले भखैरै घोषणा भएको बग्चौर नगरपालिकाको विषयमा विभिन्न मागहरु राखि आन्दोलनमा गतिविधि संचालन गरेका छन । थारमारेबासीले नगरपालिकाको नाम बाग्चौर हुन नहुने, पहिलाको थारमारे गाविसको कार्यालयमा नगरपालिकाकोे कार्यालय हुनुपर्ने लगायतका मागहरु राखि आन्द
Read Moreचन्द्रकला बुढाथोकी/कात्तिक २, सल्यान । सल्यानमा गाडिबाट लडेर १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन । सल्यानको बाझकाँडा १ सजिपोलेमा गाडिको ढोकाबाट लडेर कोटबारा १ माडिचौर घर भई हाल तुलसीपुर दाङ्ग वेलुवामा बस्दै आएका ३० बर्षिय कृष्ण बहादुर रानाको ज्यान गएको हो भने घाइते हुनेमा कोटमौलाका १८ बर्ष
Read Moreअसोज ३०, सल्यान । जिल्लाभरी राजनीतीक भाग वण्डा गरीकन बर्षायाममा विग्रिएको बाटो मर्मत भैरहेका वेला फलावाङ्गाका स्थानियवासीले आफै चन्दा संकलन गरेर बाटो मर्मत गरेका छन । उनिहरुले स्वइच्छिक चन्दा संकलन गरी त्रिवेणीको लुहामबाट फलावाङ्ग सम्मको ६ किलोमिटर मोटरबाटो मर्मत गरेका हुन । राजनीतिक दलको हालिमुहाल
Read Moreअसोज ३०, सल्यान । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले प्रहरीसंग सबैको समन्वय हुनुपर्ने बताएका छन । नेपालका प्रहरी वर्दी सहितका नागरिक हुन तर आम नागरिक वर्दि विनाका प्रहरी हुन भन्ने मान्यतााई सबैले बुझेर प्रहरीको कामलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उनले त्यसकालागि सबैलाई चेतना हुनुपर्ने बताएका
Read Moreप्रेम राज रावत । असोज २२, सल्यान । सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपात गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४ ख १३१७ र ना४ ख ८३८६ नं. का गाडिा ८, ९ जनाको समूहमा रहेका लुटेराहरुले राती २ बजेतिर लुटपाट गरेका हुन । गाडिमा सवार य
Read Moreअसोज ७, सल्यान / क्रान्तिकारी पत्रकार संगठनको राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि राप्ती उपक्षेत्रिय व्युरोले प्रतिनिधि छनौट गरेको छ । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य तथा राप्ती उपक्षेत्रीय व्यूरोका संयोजक डिल्लीराज रावतका अनुसार राप्तीका ५ जिल्लाबाट २० जनाको सहभागिता हुनेछ । सल्यानबा
Read Moreअसोज ७, सल्यान / जिल्ला खेलकुद विकास समिती सल्यानले नवनियुक्त पदाधिकारीलाई स्वागत गरेको छ । समितीमा नियुक्त भएकाहरुमा उपाध्यक्षमा सबिन हमाल र भुपेन्द्र के सी लगाएत रहेका छन । स्वागत कार्यक्रमा बोल्दै उपाध्यक्ष सबिन हमाले एक ढिक्का भएर काम गर्ने खेलकुद बिकासका लागि गुणस्तरिय खेलाडी उत्पदन गर्ने , र
Read Moreअसोज ७, सल्यान / अखिल क्रान्तिकारीले जनकल्याण उमावि थारमारेमा उमावि इकाई कमिटी निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले केशव बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको हो । संगठनको उपाध्यक्षमा ललित वली, सचिवमा प्रेम डिसी, सहसचिवमा दिपेन्द्र डाँगी र कोषाध्यक्षमा एक
Read Moreअसोज ७, सल्यान / सामना साँस्कृतिक परिवारले आज दाङको घोराहीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गदैछ । राष्ट्रघात र जनविरोधी संविधानको विरुद्ध राष्ट्रिय स्वाधिनता र जनअधिकार सुश्चितताको लागी साँस्कृति कार्यक्रमको आयोजना विप्लव नेतृत्वको नेकपा माओवादीले जनाएको छ । आज दिउसो १ वजे घोराहीको कर्मचारी मिल
Read Moreनविन रावत, असोज ३, सल्यान / सल्यानको अग्लो मध्ये स्थानमा पर्ने कुमाखको काखमा पर्ने चिनाली सम्मका लागि ट्याक्सी जाने बाटो मर्मतमा स्थानियबासी आफै लागेका छन । मर्मपरिकाँडा र चाँदेकरेन्जीबासीले चौरजहारीका लागि ढोरचौरबाट नजिक पर्ने गरि सुरुवात गरिएको सडकमा मर्मपरिकाँडाको गुरुदासेसम्म बाटो पुगेकोले आवतज
Read Moreअसोज १, सल्यान । नेकपा माओवादी सल्यानले संविधान जारी हुने दिन आफ्नो केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द गर्ने जनाएको छ । पुरानो राज्यसत्ता र ने.क.पा.माओवादी विच वृहत १२ बुँदे शान्ति सम्झौता भए अनुसारको संविधान नबनेको भन्दै माओवादीले बन्द गर्ने जनाएको हो । आज माओवादी सल्यानले एक प्रेस विज्ञप्ती म
Read Moreअसोज १, सल्यान । सरकारले आज एक एउटा उपमहानगरपालिका र २६ नगरपालिका थप्ने निर्णय गरेको छ । सरकारले थपेका २६ वटा नयाँ नगरपालिकामा सल्यानको बागचौर पनि परेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो । मन्त्रिपरिष
Read Moreअसोज १, सल्यान । आज सल्यानमा पनि दोस्रो परिवार नियोजन दिवश एक कार्यक्रमका विच मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजना तथा पास नेपाल, हेल्थ फर लाइफ, सुआहारा र दलित विकास समाजको प्राविधिक सहयोगमा जिल्लाका शारदा नगरपालिका अन्तरगत मार्केको नाउला बजार र खलंगामा र्याली, निकालेर दिवश मनाइएको
Read Moreनोखिराम थापा, भदौ २८, सल्यान / नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले पुरानो सँस्कृति विस्तारै हराउदै गएपनि नयाँ युग सुहाउदो संस्कृतिले प्रवेश गरेको बताएका छन । सल्यानको शिवरथमा रहेको सरस्वती उमाविमा भएको तिज विशेष साँस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका छन । विप्लव नेतृत्
Read Moreभदौ २१, सल्यान । सल्यानको थारमारेमा भोलिदेखि फुटवल प्रतियोगिता हुने भएको छ । थारमारेको जनकल्याण उमाविको प्रांगणमा हुने खेलमा सहभागिताहुनको लागि ४ वटा समूहले दर्ता गरिसकेको आयोजक संस्था यूनिभर्सल यूथ क्लवका उपाध्यक्ष विधायक केसीले जनाएका छन । हरितालिका तीजको अवसरमा हुने अन्डर सिक्सटिन फुटवलमा सहभाग
Read Moreभदौ २०, सल्यान । मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं विपद्को सामनाः मानव बेचबिखनको अन्त्य हाम्रो कर्तव्य र चाहना” भन्ने तय गरिएको छ । दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा आज काठमान्ड मा व
Read Moreभदौ २०, सल्यान । आज भदौ २० अर्थात विसै मेला लाग्ने दिन । सल्यानका विभिन्न ठाँउमा भदौ २० का अवसरमा विसै मेला लाग्ने गर्छन । आज नै मर्मपरिकाँडाको चिथा र फलावागमा मेला लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन । त्यस्तै आज सल्यानका नेवार समुदायले दहि छर्केर दहि जात्रा निकालेका छन । नेपाली हिन्दु धर्मावलम
Read Moreसपना कवर/भाद्र १९, सल्यान । सुआहारा कार्यक्रम अन्र्तरगत घरायसी खाद्यन्न उत्पादन सम्वन्धी ६ दिने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण आज सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । तालिममा जिल्लामा कृषि क्षेत्रको झलक र साझा चुनौंतिहरु, जिल्लामा पशुपालनको अवस्था र साझा चुनौतिहरु, कुपोषण र खाद्यान्नमा आधारित रणन
Read More