२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा एक दर्जन बढि एमालेमा प्रवेश

२०७३, ८ बैशाख बुधबार ०५:०३

PRABESHशंकर के.सी./बैशाख ८, सल्यान । नेकपा एमाले धनबाङ ५ सल्यानको जनबर्गिय संगठनहरुको संयुक्त वडा भेला सम्पन्न भएको छ ।

एमाले ५ नम्बर वडा कमिटिका अध्यक्ष शुरेन्द्र वलीको अध्यक्षता तथा एमाले सल्यानका उप सचिब भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले डिल बहादुर बोहोराको अध्यक्षतामा ११ सदस्यीय युवा संघ वडा कमिटि, भागिराम पाण्डेको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल किसान संघ वडा कमिटि र तिला खड्काको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरेको छ ।

यसैविच सो अवसरमा विभिन्न पार्टि परित्याग गरि एक दर्जन बढि एमालेमा प्रवेश गरेका छन् । एमालेको विचार र नेतृत्व मन परेर आफुहरु एमालेमा प्रवेश गरेको उनीहरुले जनाएका छन् । उनीहरुलाइ टिका अविर लागाइ एमाले सल्यानका उप सचिव भिम बहादुर सेनले पार्टिमा प्रवेश गराउनुभएको थियो ।

सेनले समाजमा बसिसकेपछि जहिले पनि सबैलाइ समेट्ने र सबैको हित हुने काम गर्नुपर्ने भन्दै त्यसको शुरुवात आम एमालेका कार्यकर्ताले गर्नुपर्ने बताउनुभएको थियो ।

वडा कमिटी उपाध्यक्ष गोबिन्द रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भिमा भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ