समाज | सिन्धुपाल्चोक - SDP


निरन्तर प्रकोपले समस्या : प्रजिअ ढकाल

Posted on September 04, 2020 | views : 1252 | सिन्धुपाल्चोक - SDP

भदौ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । “धेरै मानिस विस्थापित छन्”, उहाँले भन्नुभयो,  “जिल्ला विपद् व्यवस्थापन सम

Read More

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

Posted on September 02, 2020 | views : 1442 | सिन्धुपाल्चोक - SDP

भदौ १७, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग स

Read More

सुनकोशीमा पहिरोले चार घर पुरियो

Posted on August 30, 2020 | views : 1665 | सिन्धुपाल्चोक - SDP

भदौ १४, सिन्धुपाल्चोक | आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजार

Read More

सिन्धुपाल्चोक लिदी पहिरामा परेका २२ को शव फेला

Posted on August 17, 2020 | views : 1587 | सिन्धुपाल्चोक - SDP

भदौ १, सिन्धुपाल्चोक। शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ । आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । आज वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का&

Read More

सिन्धुपाल्चोक आजदेखि लकडाउनः बजार सुनसान

Posted on August 17, 2020 | views : 1633 | सिन्धुपाल्चोक - SDP

भदौ १,  सिन्धुपाल्चोक । कोभिड–१९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ । बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी  यहा

Read More

सिन्धुपाल्चोक पहिरो : १८ जनाको शव भेटियो

Posted on August 16, 2020 | views : 1468 | सिन्धुपाल्चोक - SDP

साउन ३२, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो ।  यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्र

Read More

सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गरिने

Posted on August 15, 2020 | views : 1761 | सिन्धुपाल्चोक - SDP

साउन ३१, सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई  भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले  एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।  क

Read More

लिदी पहिरोः मृतकको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी, १७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने

Posted on August 15, 2020 | views : 1844 | सिन्धुपाल्चोक - SDP

साउन ३१, सिन्धुपाल्चोक (रासस) । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादु

Read More

लिदी पहिरामा मृतकको सङ्ख्या १३पुग्यो, बेपत्ता २६ जनाको खोजी जारी

Posted on August 15, 2020 | views : 1605 | सिन्धुपाल्चोक - SDP

साउन ३०, चौतारा (रासस) । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दो

Read More

सिन्धुपाल्चोक पहिरामा मृत्यु भएका ११ जनाको सनाखत

Posted on August 15, 2020 | views : 1505 | सिन्धुपाल्चोक - SDP

साउन ३१, सिन्धुपाल्चोक । (रासस) जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाय

Read More

पहिरामा परेर १७ को मृत्यु, २८ बेपत्ता

Posted on August 14, 2020 | views : 1366 | सिन्धुपाल्चोक - SDP

साउन ३०, काठमाडौँ | मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।  सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्

Read More

लिदी पहिरोः बेपत्तामध्ये १७ को शव फेला

Posted on August 14, 2020 | views : 1710 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष,  दुई महिला र पाँच बालक  छन् ।  मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव

Read More

लिदी पहिरो: रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

Posted on August 14, 2020 | views : 1609 | सिन्धुपाल्चोक - SDP

नारायण ढुङ्गाना | साउन ३०, काठमाडौँ |  मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो । सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन । स्थानीयवासीले पहिल

Read More

लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

Posted on August 14, 2020 | views : 1763 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक | जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।  पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । पहिरामा पु

Read More

सिन्धुपाल्चोक पहिरामा परेकाको उद्धारका लागि सभामुख घटनास्थलमा

Posted on August 14, 2020 | views : 1308 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला

Read More

सिन्धुपाल्चोकको लिदी पहिरामा १८ घर पुरियो, ३८ सम्पर्कविहीन (नामावली सहित)

Posted on August 14, 2020 | views : 1615 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ । घटनास्थल

Read More

सिन्धुपाल्चोकको लिदी पहिरामा १८ घर पुरियो, ३६ सम्पर्कविहीन

Posted on August 14, 2020 | views : 1349 | सिन्धुपाल्चोक - SDP

साउन ३०, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र  ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी  सदरमुकामस्थित चौतारा अस

Read More

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

Posted on August 14, 2020 | views : 1813 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो । आज सहाय

Read More

सिन्धुपाल्चोक लिदी पहिरोः चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

Posted on August 14, 2020 | views : 1250 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार  सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र  चार

Read More

सिन्धुपाल्चोक भीषण पहिरो: हेलिकप्टरबाट उद्धार टोली पठाइँदै

Posted on August 14, 2020 | views : 1553 | सिन्धुपाल्चोक - SDP

साउन ३०, काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ ।  पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।  जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्

Read More

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

Posted on August 14, 2020 | views : 1676 | सिन्धुपाल्चोक - SDP

साउन ३०, सिन्धुपाल्चोक | अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिनुभयो । पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आ

Read More

सिन्धुपाल्चोकका पहिरा विस्थापितको माग :राहत र पुनस्थापना

Posted on August 10, 2020 | views : 1132 | सिन्धुपाल्चोक - SDP

साउन २६, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् ।  गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33818 | सिन्धुपाल्चोक - SDP

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

Posted on August 09, 2020 | views : 1495 | सिन्धुपाल्चोक - SDP

साउन २५, सिन्धुपाल्चोक। सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भद

Read More

सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु : मेलम्ची पहिरामा हराएका ८ शव फेला

Posted on August 03, 2020 | views : 1527 | सिन्धुपाल्चोक - SDP

साउन १९, सिन्धुपाल्चोक। मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।  मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका

Read More

ताल फुट्ने जोखिम कायमै : भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

Posted on August 02, 2020 | views : 1483 | सिन्धुपाल्चोक - SDP

देवराज सुवेदी । साउन १८, सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तिब्बत क्षेत्रमा निरन्तर

Read More

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा ...

Posted on July 31, 2020 | views : 1716 | सिन्धुपाल्चोक - SDP

साउन १६, सिन्धुपाल्चोक | अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क

Read More

चीनको न्यालम क्षेत्रमा लगातार वर्षा : भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध

Posted on July 30, 2020 | views : 1574 | सिन्धुपाल्चोक - SDP

साउन १५, सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ ।  मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेक

Read More