२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकको लिदी पहिरामा १८ घर पुरियो, ३८ सम्पर्कविहीन (नामावली सहित)

३० श्रावण २०७७, शुक्रबार ०७:२२

साउन ३०, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको चौतारा र एक गम्भीर घाइतेको काठमाडौँमा उपचार जारी छ ।


घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

१. छविलाल दोङ

२. सोमरानी दोङ

३. धनलक्ष्मी

४. शिरमाया दोङ

५. विवरानी दोङ

६. साहिँली दोङ

७. बिबी लक्ष्मी

८. सानुकान्छा

९. साङलामो दोङ

१०. सोनाम दोङ

११. हिरा भक्ति

१२. जीते झाँक्री

१३. सानुकान्छी दोङ(गर्भवती)

१४. दिन्दुस दोङ

१५.सुरज दोङ

१६. करेसमाई दोङ

१७. च्यामा दोङ

१८. सानु दोङ

१९. टीकामाई दोङ

२०. छिरिङ दोङ

२१. मानबहादुर दोङ

२२. जयबहादुर दोङ

२३. प्रिया दोङ

२४.प्रीति दोङ

२५.कान्छी दोङ

२६.सानुकान्छी दोङ

२७.वाङ्ची लामा दोङ

२८.धनमाया तामाङ दोङ

२९.रेनिस दोङ

३०.मेकमाई दोङ

३१.मिलन दोङ

३२.विमला दोङ

३३.माइला पराङ

३४.प्रकाश दोङ

३५.साइली दोङ

३६.आयुश दोङ

३७.सुवास तामाङ

३८.टीकामाई दोङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान