समाज | सिन्धुपाल्चोक - SDP


७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41786 | सिन्धुपाल्चोक - SDP

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13672 | सिन्धुपाल्चोक - SDP

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14340 | सिन्धुपाल्चोक - SDP

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

बम्जन आश्रमबाट एक महात्मा गुरु पक्राउ

Posted on January 10, 2019 | views : 2015 | सिन्धुपाल्चोक - SDP

पुस २६, सिन्धुली | बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछ

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12920 | सिन्धुपाल्चोक - SDP

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11339 | सिन्धुपाल्चोक - SDP

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15652 | सिन्धुपाल्चोक - SDP

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

जलवायु सम्मेलनसँगै गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउने

Posted on January 01, 2019 | views : 2298 | सिन्धुपाल्चोक - SDP

देवराज सुवेदी  पुस १७,  (रासस) | राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेस्थित गुफाडाँडामा सोमबार आयोजित उक्त सम्

Read More

प्रदेश नं ३ को यी १० जिल्लामा शीत भण्डार बन्दै

Posted on January 01, 2019 | views : 3440 | सिन्धुपाल्चोक - SDP

पुस १७, हेटौंडा | प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर,

Read More

सिन्धुपाल्चोकमा राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय जलवायु सम्मेलन २०७५ को उद्घाटन

Posted on December 31, 2018 | views : 1345 | सिन्धुपाल्चोक - SDP

 पुस १६, सिन्धुपाल्चोक (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले अब विद्यालय र कलेजको पाठ्यक्रममा जलवायु परिवर्तन र यसको अनुकूलनका विषय समावेश गर्नुपर्ने बताउनुभएको छ ।  जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा आजदेखि सिन्धुपाल्चोकको मेलम्च

Read More

सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा ५ घाइते

Posted on December 31, 2018 | views : 1847 | सिन्धुपाल्चोक - SDP

पुस १६, चौतारा । लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर

Read More

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

Posted on December 27, 2018 | views : 1733 | सिन्धुपाल्चोक - SDP

पुस १२, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ ।  कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका

Read More

सिन्धुपाल्चोकमा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

Posted on December 26, 2018 | views : 1332 | सिन्धुपाल्चोक - SDP

राम केसी | पुष ११, चौतारा (रासस) | सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ ।  वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञा

Read More

सिन्धुपाल्चोकमा ७ वर्षीय बालक शंकास्पद अवस्थामा मृत फेला

Posted on December 22, 2018 | views : 1818 | सिन्धुपाल्चोक - SDP

पुस ७, मेलम्ची | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा म

Read More

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने ७ जना काठमाडौंबाट पक्राउ

Posted on December 17, 2018 | views : 2330 | सिन्धुपाल्चोक - SDP

पुस २, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ ।  वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामा

Read More

जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुलाबेहुलीसहित २१ जना घाइते

Posted on December 14, 2018 | views : 2283 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २७, बनेपा | रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल स

Read More

तातोपानीको मितेरी पुलको निर्माणकार्य शुरु

Posted on December 06, 2018 | views : 1593 | सिन्धुपाल्चोक - SDP

मङ्सिर २०, चौतारा | विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ ।  चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा साविकै स्थानबाट पुल निर्माणको काम शुरु भएको प्रमुख जिल्ला अधि

Read More

सिन्धुपाल्चोकका सञ्चारकर्मी पुरस्कृत हुने

Posted on December 04, 2018 | views : 1030 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १८, मेलम्ची | लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ ।  महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने कार्यक्रममा महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापति ऋषिराम पौड्याललाई ‘सिन्धु पत्र

Read More

छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल

Posted on November 30, 2018 | views : 1376 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १४, सिन्धुपाल्चोक | जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तदार लेखनाथ पौडेल

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | सिन्धुपाल्चोक - SDP

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

वडाध्यक्ष मृत फेला

Posted on November 17, 2018 | views : 1627 | सिन्धुपाल्चोक - SDP

मङ्सिर १, मेलम्ची (रासस) : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।  गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा स

Read More

भारत लैजान लागेको तीन महिलाको नवलपरासीबाट उद्धार

Posted on November 15, 2018 | views : 2148 | सिन्धुपाल्चोक - SDP

कात्तिक २९, परासी | भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ ।  जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशङ्कामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाई समेत प्रहरीले न

Read More

सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार

Posted on November 14, 2018 | views : 2656 | सिन्धुपाल्चोक - SDP

कात्तिक २८, मेलम्ची | जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ ।  सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्व

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14647 | सिन्धुपाल्चोक - SDP

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नक्कली सुन देखाएर ठग्न खोज्ने ३ युवक भक्तपुरबाट पक्राउ

Posted on November 06, 2018 | views : 2727 | सिन्धुपाल्चोक - SDP

कात्तिक २०, भक्तपुर | भक्तपुरमा एक किलो सुन बोकेर बिक्रि गर्न हिडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | ठगी गर्ने उद्देश्यले सुनजस्तो वस्तु बोकेर हिँडिरेहका बेला धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वड

Read More

फरार चोर सिन्धुपाल्चोकबाट पक्राउ

Posted on November 05, 2018 | views : 1211 | सिन्धुपाल्चोक - SDP

कात्तिक १९, मेलम्ची | अदालतले एक महीना कैद र दुई लाख २९ हजार जरिवाना तोकेका फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक सस्र्यूखर्क गाविस वडा नं ६ का अभिषेक तामाङ हुन् । चोरी र अन्य मुद्दाका दोषी तामाङलाई अदालतले गत कात्तिक १२ ग

Read More

सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

Posted on November 05, 2018 | views : 1718 | सिन्धुपाल्चोक - SDP

कात्तिक १९, मेलम्ची | सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।  जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिनुभयो ।  राति घरम

Read More

सिन्धुपाल्चोकमा अरिंगालको टोकाइबाट एकको मृत्य, तीन घाइते

Posted on November 03, 2018 | views : 2089 | सिन्धुपाल्चोक - SDP

कात्तिक १७, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका २, बाघभैरवस्थित लप्सीको रुखमा रहेको अरिंगालको गोलो पोल्ने क्रममा अरिंगालले टोक्दा सोही स्थानका २७ वर्षीय बलराम खत्रीको मृत्यु भएको हो। अरिंगालको टोकाइ

Read More