काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान बिचबाटै काठमाडौं फर्काइयो

साझासवाल
0 Min Read

<p><b>असार २९, काठमाडौँ | </b>काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान गनत्व्यमा नपुगी काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १:५३&nbsp; मा उडेको नाइनएन–एजेओ विमानको इन्डिकेसन समस्या भएको भन्दै काठमाडौं फर्काइएको हो ।&nbsp;<br></p><p>विमान १५ माइल पुगेपछि काठमाडौं फर्काइएको र सुरिक्षत अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । सिटौलाले भने, ‘इन्डिकेसन समस्या भनेको छ । खास भएको के हो ? इन्जिनियरहरूले हेरेपछि थाहा हुन्छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply