सुतेरहेको समयमा चट्याङ लागेर एक युवकको मृत्य, २ जना घाइते

साझासवाल
1 Min Read

<p><b>साउन ५, दाङ | </b>रोल्पामा सुतेरहेको समयमा चट्याङ लागेर एक युवकको मृत्य भएको छ | त्यस्तै २ जना घाइते भएका छन् |<br></p><p>चट्याङ लागेर मृत्य हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आफ्नो कान्छो भाइको घरमा सुतेरहेको समयमा चट्याङ लागेर दिलबहादुरको ज्यान गएको प्रहरीले बताए |</p><p>यस्तै सुनछहरी–२ मा चट्याङ लागेर एक वृद्ध महिला र एक बालक घाइते भएका प्रहरीले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply