By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    51 minutes ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    1 hour ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    22 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    23 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मंगलसैन बस नपुग्दा सुर्खेतबाट आउने यात्रु समस्यामा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > अछाम - ACM > मंगलसैन बस नपुग्दा सुर्खेतबाट आउने यात्रु समस्यामा
अछाम - ACMसमाज

मंगलसैन बस नपुग्दा सुर्खेतबाट आउने यात्रु समस्यामा

साझासवाल
Last updated: October 1, 2016 6:45 am
साझासवाल
2 Min Read
Share

कमल रावल/असोज १५ अछाम । सुर्खेत देखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैन सम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् । 

पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैन सम्म बस नपुग्दा समस्यामा परेका हुन् । 

काठमाण्डौबाट नेपालगञ्ज हुँदै सुर्खेतबाट मंगलसैन जाने भन्दै आउनुभएकी अछाम तुर्माखाँदकी अमृता बुढाले मंगलसैन सम्म नै जाने गरी सुर्खेत बस काउण्टरबाट टिक काटेपनि अछामको बिनायक पुगेपछि बस मंगलसैन नजाने भन्दै उहाँको पैसा फिर्ता गरेको र आफु वीच बाटोमै अलपत्र परेको दुखेसो गर्नुभयो । आफु मंगलसैनमै पुग्ने आशामा आएको तर वीच बाटोमै आफ्नो सानो छोरा र सामान सहित अलपत्र पर्दा समस्या भएको उहाँको भनाई छ । 

यस्तै सुर्खेतबाट मंगलसैन जान भन्दै आएका बाजुराका योगेश न्यौपानेले आफु बस मंगलसैन जाने भन्ने आशै आशले आएको तर विनायकमै रोकिदिँदा अलपत्र जस्तै परेको बताउनु भयो । बेलखेत देखि मंगलसैन सम्मको सडकमा मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत काम भैरहेको र बाटो राम्रो नभएको भन्दै बस जान नसकेकोले बिनायक सम्म मात्रै यात्रु ल्याएको एक बसका संचालक प्रेम बयकले बताउनु भयो । 

“६ दिन मंगलसैन बसेर आएको फोरी मंगलसैन जाँदा बाटोका कारण फसिन्छ कि भनेर बिनायमसम्म मात्रै ल्याएका हौं,” बयकको भनाई छ । बाटो मर्मत गर्नुपर्ने वा दशैको लागि मात्रै भएपनि बस सेवा संचालन गर्नुपर्ने यात्रुहरुको भनाई छ । बेलखेत –मंगलसैन सडक खण्ड कालोपत्रे गर्ने कार्य अनुसार निर्माण कार्य भैरहेको भन्दै पानी पर्दा बाटो बिग्रने गरेको आयोजनाले जनाएको छ । 

दशैको मुखमा समेत मंगलसैन सम्म बस सेवा सूचारु नहुँदा बिद्यार्थी, कर्मचारी, बालिबालिका लगायतले बढी समस्या भोगिरहेका छन् । बिनायकमा झारेपछि त्यसपछि मंगलसैन सम्म पुग्न जीप चढ्नुपर्ने बाध्यता रहेको र जीपले चर्को भाडा असुल्ने गरेको मंगलसैन नगरपालिका वडा नम्बर ७ का यात्रु भक्तराज ढुंगानाले बताउनु भयो । 

अरु बेला २ सय ५० देखि ३ सयमा मंगलसैन जाने गरेपछि यो समस्याले आफुले ५ सय अग्रीम तिरेको उहाँको गुनासो छ । करिब ४० किलोमिटर सडकको भाडा पाँच सय सम्म लिने गरेको यात्रुको गुनासो छ । करिब ३७ किलोमिटर सडकको भाडा पाँच सय सम्म लिने गरेको यात्रुको गुनासो छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अछाममा अखाद्य बस्तु बिक्री हुने क्रम बढदै
Next Article पशुपंक्षी किसानहरु लागि ६ बुदे पशुपंक्षी विकास बार्षिक कार्ययोजना तयार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिरुपन्देही - RPDसमाज

रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न

1 year ago
काठमाडौँ - KTMसमाज

केही दिन अझै साँझपख वर्षा हुने

57 years ago
भक्तपुर - BKTसमाज

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?