By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
17 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
17 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
17 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
19 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
19 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
23 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > समाज > मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या
समाज

मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या

साझासवाल
Last updated: July 31, 2023 6:27 am
साझासवाल
8 Min Read
Share

साउन १५, कैलाली । लम्की चुहा नगरपालिका- ४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो । मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि गर्‍यो ।

जेठ २५ गते वकिललाई भेट्न मसुरिया जान्छु भनी हिँडेकी मञ्जुको सोही दिन हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ । जेठ २५ गते मञ्ज बेपत्ता भएपपनि करिब ९ दिनपछि प्रहरीले खबर पाएको थियो । प्रहरीलाई मञ्जुका छोराले जेठ १ गते मात्रै आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाऊँ भनी निवेदन दिएका थिए ।

महिला बेपत्ता भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय लम्कीले घटनाको अनुसन्धान सुरु गर्छ । करिब २० दिन भित्रै घटनाबारे सबै तथ्य प्रहरीले जोहो गरिसकेको हुन्छ । तर, शव नभेटिँदासम्म प्रहरीले घटनामा पक्राउ परेकाहरू बारे पनि कुनै सूचना सार्वजनिक गर्दैन ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शङ्कर खड्का आफै घटनाका अनुसन्धानमा जुट्छन् । अन्ततः आइबार मञ्जुको शव फेला परेपछि मञ्जुको हत्या भएको बिषय बाहिर आउँछ ।

यस्तो छ ‘क्राइम स्टोरी’

एक व्यक्तिले २/३ महिना अघि देखी मञ्जुलाई फलो गरिरहेको हुन्छ । मञ्जुबारे उनी सबै जानकार हुन्छन् । तर, आफ्नो परिचय भने उनले लुकाएका हुन्छन् । फेक आइडी मार्फत आफूलाई अमेरिकाको भिजा लागेको र केहि दिन पछि आफू अमेरिका उड्ने भन्दै मञ्जुसँग फेसबुकमा कुराकानी गरिरहेका व्यक्ति ‘क्राइम स्टोरी’का मुख्य पात्र हुन् ।

‘त्यस दिन (जेठ २५ गते) म वकिल मिलाइदिन्छु । अमेरिका पनि जाँदै छु भनेर मञ्जुलाई भेट्न बोलाएको र बडैपुरबाट १३ किलोमिटर भित्रको जङ्गलमा उनको हत्या गरिएको देखिन्छ ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

मञ्जुलाई बोलाएका एक व्यक्ति, उनीसँगै रहेका अर्का व्यक्ति र सरिता रावल जङ्गलमा बसिरहेका हुन्छन् । मञ्जुले मसुरियाबाट आफूलाई बोलाएको व्यक्तिलाई फोन गरेर ‘ वकिल कहाँ भेटिन्छन्’ भनेर सोध्छिन् । ती व्यक्तिले ‘ म चाकल पठाउँछु यतै आउनु हामी पनि भेटौँला वकिललाई पनि भेटाइदिन्छु’ भन्छन् ।

सरिता र ती व्यक्ति त्यही जङ्गलमा बस्छन् । अर्का एक युवकलाई मञ्जु लिन पठाइन्छ । चालकले मञ्जुलाई घटनास्थलतर्फ लग्छ । मञ्जुलाई आफूसँग लामो समय कुराकानी भइरहेको व्यक्तिसँग कुरा भएको विश्वासका साथ त्यहाँ पुग्छिन् । तर, उनले विश्वास गरेको व्यक्तिबाटै यत्ति जघन्य र बर्बर अपराध हुनसक्छ भन्नेबारे उनलाई कुनै अनुमानसम्म पनि हुँदैन ।

‘खोलाभन्दा केही माथि पुगेपछि त्यहाँ जबरजस्ती करणी गरेर मारेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘दुई जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

भित्री वस्त्र घटनास्थल भन्दा केही पर भेटिएको हुँदा बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सरिता रावल भने करिब ५० मिटर तल कोही आउन सक्छ भनेर रेक्की गरिरहेको अनुसन्धानबाट खुलेको छ ।

अहिले प्रहरीले सरिता रावलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जुकी सौता गोमा रावल, उनकी छोरी वर्षा, भतिजा भरत र सरिता रावल छन् । अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अंश विवादले हत्या

२०७७ सालमा जनक रावलको मृत्युपछि मञ्जु र गोमाबीचको खटपट अझै बढ्छ । कान्छी श्रीमती मञ्जु श्रीमानसँगै बसिरहेकी हुन्छिन् भने गोमा रोजगारीका लागि भारतमै बढी रहन्छिन् । श्रीमानको निधन भएपछि सम्पत्तिमा मञ्जु अझै हाबी भएको गोमालाई मन परिरहेको हुँदैन ।

आफूलाई बेला बेलामा गोमाबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै मञ्जुले आफ्नो सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लम्कीमा समेत उजुरी दिएकी थिइन् ।

श्रीमानकाे मृत्युपछि मञ्जुले लम्की चुहा नगरपालिका- ४ को वडा कार्यालयमा मृत्यु दर्ता गराइन् । यसअघि नै मञ्जु र श्रीमानबीच सम्बन्ध बिच्छेद भइसकेको खुल्छ । त्यसपछि फेरि मृत्यु दर्तामा श्रीमती कायम गरेपछि गोमा र मञ्जुको विवाद बढ्छ । गोमाले मृत्यु दर्ता बदर गर्न भन्दै वडा कार्यालयमा निवेदन दिन्छिन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सम्बन्ध बिच्छेद भइसकेपछि पनि मृत्यु दर्तामा श्रीमती कायम गर्न भन्दै निवेदन दिएकी मञ्जुविरुद्ध कारबाही गर्न भन्दै निर्देशन जारी हुन्छ ।

२०७९ साल फागुन २६ गते मञ्जुलाई पक्राउ गरी झूटा विवरण पेस गरेको भन्दै मुद्दा चल्छ । कैलाली जिल्ला अदालतले २० हजार धरौटी तोक्छ र तारिखमा उनी छुट्छिन् । यो मुद्दा चलिरहेकै बेला गत जेठ २५ गते वकिललाई भेट्न भन्दै गौरीगङ्गा जाँदै गर्दा उनी बेपत्ता हुन्छिन् ।

कसरी पक्राउ परे अभियुक्त

ढिलो गरी इलाका प्रहरी कार्यालय लम्कीमा मञ्जु हराएको निवेदन पुग्छ । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हुन्छ । यता प्रहरीले घटनाबारे तथ्य जानकारी नपाउँदै मञ्जु हराएको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक हुन्छ ।

उनको हत्यामा संलग्नहरू आफू पक्राउ पर्ने डरले फरार हुन थाल्छन् । त्यसपछि प्रहरीलाई अभियुक्त खोज्न सकस हुन्छ ।

असार १३ मञ्जुका भाइ सुरेन्द्र कार्कीले सुर्खेतबाट इलाका प्रहरी कार्यालय लम्की आएर ‘भान्जाले हराएको भन्दै निवेदन दिएकी दिदी केही व्यक्तिबीच खटपट भएको हुँदा गोमा रावलले बेपत्ता पारेको हुनसक्छ भन्दै’ अनुसन्धान गर्न किटानी जाहेरी दिन्छन् । त्यो बेलासम्म प्रहरीले पनि सुराक पाइसकेको हुन्छ । असार २५ गते उच्च अदालतमा मुद्दाको पेसीका लागि गएको बेला गोमा पक्राउ पर्छिन् ।

‘घटना भएको दिन म नेपालमा थिइनँ’, प्रहरी बयानमा गोमाले भन्छिन् । तर, प्रहरी केरकार बढी नै भएपछि उनले घटना आफ्नो योजनामा भएको सुनाउँछिन् ।

‘म नभए पनि मार्न योजना बनाएर पैसा दिएको हो’, उनले पछि प्रहरीलाई भन्छिन् ।

त्यसपछि उनले भनेका व्यक्तिहरुको प्रहरीले खोजी सुरु गर्छ । घटनाबारे प्रहरीलाई ढिलो जानकारी दिँदा र सामाजिक सञ्जालमा उनी हराएको भन्ने खबर आइसक्दा प्रहरीलाई अभियुक्तहरू फरार भइसकेको बुझ्न समय लाग्दैन । उनीहरुको खोजी नेपालमा मात्रै होइन भारतमा पनि सुरु हुन्छ । गोमाकै बयानका आधारमा पक्राउ पर्छन् अन्य तीन जना पनि ।

गोमाले पक्राउ पर्दा भनेका कुरा अन्य अभियुक्तबाट पुष्टि हुन्छ । तर, प्रहरीले लास भेट्दैन । फेरि प्रहरी शवको खोजीमा निस्किन्छ । शवबारे सबैभन्दा धेरै जानकारी सरितालाई हुन्छ । उनको बयानका आधारमा प्रहरीले आइतबार शव फेला परेको हो ।

प्रहरी अधिकारीहरू अहिले पनि अनुसन्धान पूरा नभएको बताउँछन् । घटनामा संलग्न केही व्यक्तिहरू अझै पनि पक्राउ परेका छैनन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शङ्कर भन्छन्, ‘विभिन्न कोषबाट अनुसन्धान गरेर घटनाका मुख्य योजनाकारसहितका ४ जना पक्राउ गर्न हामी सफल भयौं । अझै केहीको खोजी भइरहेको छ ।’

उच्च प्रहरी स्रोतका अनुसार गोमाले श्रीमानको निधनपछि आफू अंशको एक्लो हकवाला हुने र त्यसका लागि मञ्जुको हत्या गर्नुपर्ने योजना भारतमै बनाएकी थिइन् । त्यसका लागि पहिलो चरणमा ४० हजार रुपैयाँ अभियुक्तहरूलाई उपलब्ध गराएको पनि प्रहरी अधिकारीहरू बताउँछन् । त्यसपछि फेरि मञ्जुसँग अभियुक्तहरूबाटै १० लाख माग गरिएको अडियो प्रहरीले फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

योजनाबद्ध रुपमा ‘कन्ट्रयाक्ट किलर’ मार्फत मञ्जुको हत्या गरिएको चन्दले बताए । उनीहरु पेसेवर ‘कन्ट्रयाक्ट किलर’ नभए पनि मञ्जु हत्या प्रकरणमा उनीहरुले पैसाको डिल गरेर योजनाबद्ध अपराध गरेको प्रहरीको ठहर छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि हुँदै
Next Article टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसल्यान - SLN

सल्यान कपुरकोटमा ५३ जना जेष्ठ नागरिक सम्मानित

57 years ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

57 years ago
कैलाली - KLLसमाज

कैलालीमा बाढीका कारण अस्पताल आउनेको बिरामीको संख्या बढ्यो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?