2026-09-18 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा बाढीका कारण अस्पताल आउनेको बिरामीको संख्या बढ्यो

साउन ३१, कैलाली । केहीदिन यता घोडाघोडी अस्पताल सुखडमा बिरामीको चाप बढ्दै गएको छ । 

मौसम परिवर्तन तथा बाढीका कारण बिरामी बढेको अस्पताल स्रोतले बताएको छ । अबिरल बर्षाका कारण घोडाघोडी नगरपालिका लगायत अन्य ठाउँमा प्राकृतीक प्रकोप देखा परेको थियो ।

प्रकापका  कारण जरो,टाईफाइट र झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका डा.महमोद अनसेकेले जानकारी दिनु भयो ।

दिनमा लगभग ५० जनाको हाराहारीमा  बिरामी आउने गरेको र त्यसमा पनि  झाडापखालका बिरामी दिनमा ३५को हाराहारी उपचारको लागी आउने गरेको उहाँको भनाई छ ।

मौसम परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण बिरामीको संख्या बड्दै गएको भन्दै उहाले खानेपानि र खानेकुरा तथा सरसफाइमा बिशेष ध्यान दिन सुझाव दिनु भयो । -बिरेन्द्र शाहको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई