By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    26 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    53 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने
समाज

६ क्रिकेटरले भारतमा प्रशिक्षण लिने

साझासवाल
Last updated: August 6, 2023 5:54 am
साझासवाल
1 Min Read
Share

साउन २१, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना पुरुष क्रिकेट खेलाडीलाई प्रशिक्षणका लागि भारत पठाउने भएको छ । ती ६ जना खेलाडीले भारतको दिल्लीमा प्रशिक्षण लिनेछन् । प्रशिक्षणका लागि भारत पठाउन लागिएका ६ जना खेलाडीले यसअघि पनि विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

त्यसैले उनीहरुको प्रदर्शनमा थप निखार ल्याउने उद्देश्यले प्रशिक्षणका लागि दिल्ली पठाउन लागिएको क्यानले जनाएको छ । क्यानले प्रशिक्षणका लागि दिल्ली पठाउन लागेका खेलाडी कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम हुन् । 

भारतमा रहँदा नेपाली खेलाडीलाई प्रदीप साहुले प्रशिक्षण गराउने छन् । नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले पनि समय—समयमा आफ्ना खेलाडीहरुको प्रशिक्षणको निरीक्षण गर्नेछन् । प्रशिक्षणबाट नेपाली खेलाडीको क्षमता अभिवृद्धि हुने विश्वास क्यानले लिएको छ ।

प्रदीप साहु क्रिकेट एकेडेमी गुरगाँवमा रहेको छ । युजविन्दर चाहल, पवन नेगी, मनिष शर्मा, आकाश पारकरलगायतका थुप्रै खेलाडी सोही एकेडेमीका उत्पादन हुन् । उक्त एकेडेमीमा विभिन्न उमेर समूहका क्रिकेट खेलाडीलाई प्रशिक्षण दिइन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दावाको किर्ते नागरिकतामा अनुसन्धान भएन
Next Article पहिरोको कारण हेटौँडा-काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

57 years ago

अपाङग महासंघ पश्चिमाञ्चलको अध्यक्षमा कल्पना ढकाल

57 years ago
प्युठान - PTNसमाज

प्युठानको ७ गाउँ पालिकामा कार्यकारी अधिकृत तोकिए (कुन गाउँपालिकामा को-को अधिकृत आए ?)

57 years ago
मुख्य समाचारसमाज

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?