By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    19 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    19 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    12 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: क्वीन्टल सुनको थप अनुसन्धान जिम्मा राजश्वले प्रहरीलाई सुम्पियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > क्वीन्टल सुनको थप अनुसन्धान जिम्मा राजश्वले प्रहरीलाई सुम्पियो
समाज

क्वीन्टल सुनको थप अनुसन्धान जिम्मा राजश्वले प्रहरीलाई सुम्पियो

साझासवाल
Last updated: August 6, 2023 12:13 pm
साझासवाल
2 Min Read
Share

साउन २१, काठामाडौँ । राजस्व अनुसन्धान विभागले साउन २ गते नियन्त्रणमा लिएको एक क्वीन्टल सुनको अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ । पत्रकार सम्मेलनमार्फत बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

उनले भने, ‘राजस्व अनुसन्धानका विषयमा अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानून पनि आकर्षित हुने देखियो । संगठितरूपमा सुनको तस्करी गर्ने तथा व्यापार गर्ने विषय नेपालमा प्रचलित कानूनअनुसार संगठित अपराधसम्बन्धी ऐन आकर्षित हुन्छ । त्यो आकर्षित हुने कानुन र थुप्रै अवयवहरूलाई अनुसन्धानको क्रममा फेला पारेका छौं । योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायधिवक्ता, नेपाल प्रहरी र विभाग बसेर छलफल गरेपनि यो वृहत् विषय भएकाले यसको अनुसन्धानका लागि नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यथार्थपरक हुने निर्णय गर्‍यौं ।’

विभागले सो सुनको विषयमा साउन ३ गतेदेखि अनुसन्धान अघि बढाएको थियो । हालसम्म १८ जनालाई विभागले हिरासतमा राखेकोमा एकजनालाई भने चाहिएको बेला शर्तमा छाडिएको छ । अहिले यो प्रकरणमा १४ नेपाली, १ जना चिनियाँ, १ जना भारतीय र १ जना बेल्जियम नागरिक छन् । विभागले गरेको हालसम्मको अनुसन्धान, प्रमाण, हिरासतमा लिएका व्यक्तिको विवरण समेत नेपाल प्रहरीलाई पठाउने निर्णय गरेको छ ।

ढुंगाना भन्छन, ‘ट्रान्सबोर्डरमा भएको अपराधको अनुसन्धानमा संलग्न निकायले यसमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हामीले महसुस गरेका छौं । त्यसैअनुसार बाँकी अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हो ।’

हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो । बूढानीलकण्ठ ठेगाना भएको ‘रेडी ट्रेडर्स प्रालि’ को नाममा विमानस्थल भन्सारले उक्त ब्रेक सु जाँचपास गरेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्
Next Article पेनाल्टी सुटआउटमा साविक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजहुम्ला - HML

हुम्लाको तापक्रम माइनस १५ पुग्यो, हिमपातले आवत–जावत बन्द

57 years ago
समाज

५ दिनअघि सुनकोसीमा बेपत्ता भक्तपुरका ३ युवा अझै भेटिएनन्

57 years ago
समाज

यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)

57 years ago
काठमाडौँ - KTMसमाज

बारमा गठबन्धननिकट प्यानल नै विजयी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?