२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकपको पूर्व सन्ध्यामा सन्यास फिर्ता लिए अलराउन्डर स्टोक्सले

२०८०, ३१ श्रावण बुधबार १०:२३

साउन ३१,काठमाडौं | अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्याश फिर्ता लिएका छन् । विश्वकपको पूर्व सन्ध्यामा स्टोक्सले सन्याश फिर्ता लिएका हुन् ।

स्टोक्स इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान हुन्। विश्वकपअघि इङ्ल्यान्डले न्युजिल्यान्डसँग एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।

सम्भवत् यही शृंखलाबाट उनी एक दिवसीय टोलीमा फर्कनेछन् । ३२ वर्षीय स्टोक्सले सन् २०१९ को एक दिवसीय विश्वकप र २०२२ को टी-२० विश्वकप इङ्ल्यान्डले जित्दा शानदार प्रदर्शन गरेका थिए । इङ्ल्यान्डले भारतमा हुने आसन्न एक दिवसीय विश्वकपमा उपाधि रक्षा गर्नुपर्ने चुनौती छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट