By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    12 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]
समाज

चन्द्रमाको सतहमा यसरी बाहिर निस्कियो भारतले पठाएको प्रज्ञान रोभर [भिडियो]

साझासवाल
Last updated: August 25, 2023 7:35 am
साझासवाल
1 Min Read
Share

भदौ ८, काठमाडौँ | भारतले चन्द्रमाको दक्षिणी ध्रुवलाई लक्षित गरी पठाएको चन्द्रयान- ३ ले आवश्यक डेटा संकलनको काम शुरू गरेको छ । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन  (इसरो)ले प्रज्ञान नामको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किएर आफ्नो काम गर्न थालेको जनाएको हो ।

६ वटा पाङ्ग्रा र २६ किलो वजन भएको रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्किँदै गरेको भिडियो समेत इसरोले सार्वजनिक गरेको छ । विक्रम नामको ल्यान्डर चन्द्रमामा अवतरण गरेको १४ घण्टापछि इसरोले प्रज्ञान बाहिर निस्किएको जानकारी गराएको हो ।

चन्द्रमाको सतहमा पुगेपछि रोभरले पहिलोपटक आफ्नो सोलार प्यानल खोल्यो। अहिले उक्त रोभर १ सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा अगाडि बढिरहेको इसरोले जनाएको छ । १४ दिनको पूर्वनिर्धारित अवधिमा यसले करीब ५०० मिटर यात्रा गरेर चन्द्रमाको सतहमा पानी तथा बहुमूल्य खनिजहरूको सम्भाव्यता अध्ययन गर्ने  इसरोले जनाएको छ ।

अगाडि बढ्ने क्रममा यसले चन्द्रमाको सतहमा इसरोको लोगो र अशोक स्तम्भको छाप समेत बनाएको बताइएको छ । १४ दिनपछि दक्षिणी ध्रुवमा पूरै अंध्यारो हुने र तापक्रम पनि -२०० डिग्रीभन्दा तल पुग्ने भएकाले विक्रम ल्यान्डर र प्रज्ञान रोभर दुवै निष्क्रिय हुने इसरोले जनाएको छ ।

हेर्नुहोस्, भिडियो : (Source : ISRO Via The economic times)

Share This Article
Facebook Email Copy Link Print
Previous Article कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
Next Article कपिलवस्तुको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट पुग्यो’

57 years ago
समाजसल्यान - SLN

राजकुमार श्रेष्ठ संगै अपहरणमा परेका रणबहादुरको शव फेला

57 years ago
समाज

यस्तो छ आज देशभरको मौसम !

57 years ago
धनुषा - DNSसमाज

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?