By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    12 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    12 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    12 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    13 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?
समाज

ईयूको टोलीले थाल्यो हवाई अडिट, के नेपालको उडान कालोसूचीबाट हट्ला ?

साझासवाल
Last updated: September 14, 2023 7:16 am
साझासवाल
2 Min Read
Share

भदौ २८, कठमाडौं | नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ।

आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयुको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम सुरु गरेको हो।

अनसाइट एसेसमेन्ट भिजिटका लागि नेपाल आएको उक्त टोलीले शुक्रबारसम्म प्राधिकरणको कामको मूल्याङ्कनसँगै तीन वटा वायुसेवा कम्पनीको हवाई सुरक्षा मूल्याङ्कन पनि गर्ने छ। प्राधिकरण स्रोतका अनुसार उक्त टोलीले अन्तर्राष्ट्रिय उडान गर्ने, आन्तरिक उडान गर्ने र आन्तरिकतर्फ पनि दुर्गममा उडान गर्ने एकरएक वटा वायुसेवा कम्पनी छनोट गरेर अध्ययन सुरु गरेको छ।

स्रोतका अनुसार आन्तरिकतर्फ दुर्गममा उडान गर्दै आएको नेपाल वायुसेवा निगम, सुगममा उडान गर्दै आएको श्री एयरलाइन्स र अन्तर्राष्ट्रियतर्फ उडान गर्दै आएको हिमालय एयरलाइन्सको अडिट गर्ने तालिका रहेको छ। यसबाहेक अन्य जुनसुकै हवाई कम्पनीको समेत अडिट हुन सक्ने छ।

नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे अध्ययन गर्न आठ वर्षपछि गत वर्ष नेपाल आएको उक्त टोलीले बुद्ध, तारा, समिटलगायतका वायुसेवा कम्पनीको अध्ययन गरेको थियो। इयुको टोलीले प्राधिकरणले वायुसेवा कम्पनीलाई दिने लाइसेन्स प्रक्रिया, नवीकरण, पाइलटलाई दिने लाइसेन्सलगायतका विषयमा पहिलो दिनमै मूल्याङ्कन गरेको स्रोतले जनाएको छ।

टोलीले गरेको अडिट प्रतिवेदन इयुमा पेस हुने र त्यसपछि मात्रै नेपाल कालोसूचीबाट हट्नेरनहट्नेबारे निश्चित हुने छ। त्यसका लागि नोभेम्बरसम्मको समय लाग्ने स्रोतले जनाएको छ। टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायतका क्षेत्रको समेत अध्ययन गर्नेछ।

सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना र सन् २०११/१२ मा एकरएक वटा विमान दुर्घटना भएपछि नेपालमाथि प्रतिबन्ध सुरु भएको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रतिवेदनले गत वर्ष नेपालको विस्तृत सुरक्षा परिपालन दर ७०.१ प्रतिशत पुगेको, हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेको लगायतका कारण नेपाल इयुको कालोसूचीबाट हट्ने अपेक्षा गरिए पनि नेपालमाथिको प्रतिबन्ध लम्बिएको थियो।

इयुले प्रतिबन्ध लगाउँदा आइकाओको प्रतिवेदनलाई आधार मानेको थियो। आइकाओले भने सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ। कालोसूचीमा परेका कारण हाल नेपाली वायुसेवाले इयु अन्तर्गतका कुनै पनि देशमा उडान गर्न पाएका छैनन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लिबियाको बाढीमा २० हजार मानिसको मृत्यु भएको आकलन
Next Article राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा अन्त्येष्टि, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

तनहुँ - TNHसमाज

हलगोरु पाल्ने किसानलाई तनहुँमा दश हजार अनुदान

57 years ago
समाज

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले मुद्दाको बहस चल्दाचल्दै गरिन् विष सेवन

57 years ago
गण्डकी प्रदेशमुख्य समाचारम्याग्दी - MGDसमाज

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

1 year ago
समाजसुर्खेत - SKT

दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?