By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    16 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    17 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    21 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– संविधानको भावनाअनुसार अगाडि बढ्छु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– संविधानको भावनाअनुसार अगाडि बढ्छु
समाज

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– संविधानको भावनाअनुसार अगाडि बढ्छु

साझासवाल
Last updated: October 18, 2023 7:51 am
साझासवाल
2 Min Read
Share

कार्तिक १, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई प्राप्त जिम्मेवारी प्रदेशको आर्थिक विकासको दायित्व भएको बताएका छन् । उनले सुशासन कायम गर्दै जनमुखी प्रदेशमा समृद्धि हासिल गर्नुपर्ने पनि बताए ।  उनले सांसदहरुले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए ।

‘मध्यावधि निर्वाचनमा जान दिनुहुने छैन भन्ने माननीयज्यूहरुप्रति विश्वास व्यक्त गर्दछु । प्रदेश प्रदेश नै हो । प्रदेशको स्वनिर्णय हुन्छ । यसमा हामी सक्षम छौं । हामीलाई जनताले निर्णय गर्न पठाएका हुन् भन्ने भावनाका साथ आउनु भएको हो,’ उनले भने, ‘मलाई विश्वासको मत दिइसकेपछि मलाई डोर्याउनु पनि हुनेछ । मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई सरकारले कुनै रिसराग गर्नेछैन । संसदमा माननीयज्यूहरुले आफ्ना कुरा राख्नुहुनेछ । माननीयहरुले सरकारको निगरानी जति धेरै गर्नुहुन्छ सरकार सचेतपूर्वक अगाडि बढ्न सहयोग पुग्नेछ ।’

उनले संविधानले दिएको अधिकार प्रयोग गर्न सचेततापूर्वक अगाडि बढ्ने पनि बताए । गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले प्रदेशमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए । 

‘जनताको रगतले लेखिएको संविधानको धारा १६८ को (५) अनुसार मलाई विश्वासको मत दिँदैहुनुहुन्छ । यसका लागि माननीयज्यूहरुप्रति नमन गर्न चाहन्छु । नेपालको संविधानको भावना अनुसार, जनताआन्दोलनको भावनाअनुसार, सशस्त्र युद्ध, मधेश आन्दोलनको भावना अनुसार जनताको अधिकार स्थापित गर्ने र जनतालाई दरिद्रताबाट मुक्ति दिन शिक्षा, समानता र राज्यको हरेक निकायमा जनताको पहुँच पुर्याउने अनुसार काम गर्नुपर्नेछ । त्यही शिलशिलामा म आफूलाई दिएको विश्वासलाई ध्यानमा राखेर म अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु,’ कार्कीले भने । 

यसैबीच कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने भएका छन् । प्रदेशसभाको बैठक सुरु भएको छ । अहिले मुख्यमन्त्री कार्कीले प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशसभाको सत्ता पक्षमा नेकपा एमाले र काँग्रेस बसेका छन् भने विपक्षी वेञ्चमा भने माओवादी, राप्रपा, नेकपा एस र जसपा बसेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article करणले लिए यूएईको दोस्रो विकेट
Next Article नेपाललाई तेस्रो सफलता, गुल्सनले लिए युएईको विकेट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाग्लुङ्ग - BGLसमाज

बाग्लुङ्गमा प्रहरी र प्रसाशनको हाकिमकै अगाडी ५८ बर्षिय बृद्धमाथि आक्रमण

57 years ago
समाज

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन बालबालिकाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक गौतमसहित चार कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र दायर

57 years ago

वाईसिएल रुकुमको अध्यक्षमा शैलेश

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?