By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    40 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मुगु सामूहिक हत्या : श्रीमती र छोराछोरीका हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बोहोराको अडान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > मुगु सामूहिक हत्या : श्रीमती र छोराछोरीका हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बोहोराको अडान
समाज

मुगु सामूहिक हत्या : श्रीमती र छोराछोरीका हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बोहोराको अडान

साझासवाल
Last updated: October 30, 2023 8:01 am
साझासवाल
1 Min Read
Share

कात्तिक १३, मुगु | छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा श्रीमतीसहित तीन सन्तान गुमाएका दीपक बोहोराले हत्यामा संलग्न पक्राउ परी कारबाही नभएसम्म आफूले शव नबुझ्ने बताएका छन्। आइतबार दिउँसो मुगु सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल पुगेर फर्किएका उनले चारवटै शवको पोस्टमार्टम सकिए पनि आफ्नो परिवारका सदस्यको हत्याराबारे सत्यतथ्य पत्ता नलागेर दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने जानकारी दिए।

शुक्रबार मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, आठ महिनाका छोरा रहर बोहोरा र आठ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरू धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले शव परीक्षणको काम सुरु गरिएको जानकारी दिए। सामूहिक हत्या घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनको भनाइ छ। यष विषयमा प्रमाण जुटाएर मात्रै सार्वजनिक गरिनेसमेत उनले बताए। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल घटनाको अनुसन्धानमा भएको प्रगति बुझ्न आइतबार घटनास्थल पुगेका छन्। 

श्रीदेवी तीन छोराछोरीसहित ७ कात्तिकमा दसैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि सुर्खेतबाट थप दुई सुरक्षा टोली तालिम प्राप्त कुकुरसहित मुगु पुगेको छ। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वकप छनोटमा बहराइनविरुद्ध यूएईको सहज जित
Next Article दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCसमाज

निर्मला काण्डको एक महीना, म्याद थपेर बम दिदीबहिनीसँग अनुसन्धानको काम शुरु

57 years ago
बर्दिया - BRDमुख्य समाचारसमाज

हत्या गरी घरभित्रै खाँबोमा बाँधिएको अवस्थामा महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

1 year ago
पर्बत - PBTसमाज

पर्वतको धारापानीमा करेन्ट लागेर एकको मृत्यु, १२ घाइते

57 years ago
काठमाडौँ - KTMसमाज

फोप्ली पहिरोको एक बर्ष

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?