By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    14 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    14 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    15 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    15 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    20 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग
समाज

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

साझासवाल
Last updated: November 10, 2023 10:17 am
साझासवाल
2 Min Read
Share

कार्तिक २४, काठमाडौँ | कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो। युवकको ‘हत्या’ भएको आरोप लगाउँदै घटनाको छानबिन गरी सत्यतथ्य कुरा बाहिर ल्याउने माग राखी आफन्तले शवको पोष्टमार्टम समेत गर्न दिएका छैनन्। 

कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले बिहिबार बिहान बयान लिने क्रममा कुर्सीबाट बेहोस भएर ढलेको र उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा युवकको मृत्यु भएको बताएका छन्। ‘सिसि क्यामेरा हेर्दा हिरासत भित्र पनि ती युवक तनावमा बस्ने, उठ्ने र यताउता हिँड्ने छटपटाहट भएजस्तो देखिन्छ,’ एस पी पालले भने,‘बयान लिने क्रममा कुर्सिमा बसेकै वेला बेहोस भएर ढल्नु भयो र उपचारका क्रममा मृत्यु भयो।’ सेती प्रादेशिक अस्पतालमा ल्याउँदा सेट्टी गंभिर अवस्थामा रहेको अस्पतालका प्रवक्ता किशोर श्रेष्ठले बताए। पोष्टमार्टम हुन बाँकी रहेकोले मृत्युको यकिन कारण खुल्न सकेको छैन। मृतकका आफन्तले नै पोष्टमार्टम हुन नदिएको श्रेष्ठले बताए।

मृतक सेट्टीका श्रीमती, चार र छ वर्षका एक छोरा एक छोरी रहेका छन्। धनगढी उपमहानगरपालिका वडा नं १६ विद्यालय क्षेत्रमा गत सोमवार पसलबाट मदिरा चोरी खाएको भनेर ३८ वर्षीय लालबहादुर थापाको वासँको लाठी हानेर हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेर प्रहरी हिरासतमा रहेका थिए।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Next Article नेपाली श्रमिकलाई खान बस्न तथा तलब सुविधा नदिने साउदीको कम्पनी विभागको कालो सूचीमा, कामदार पठाउने म्यानपावर निलम्बनमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमहोत्तरी - MHTसमाज

कलाकार धुर्मुसद्वारा बाढीपिडितलाई राहत वितरण

57 years ago
काभ्रेपलान्चोक - KVPधादिङ्ग - DHGभक्तपुर - BKTसमाजसिन्धुपाल्चोक - SDP

नक्कली सुन देखाएर ठग्न खोज्ने ३ युवक भक्तपुरबाट पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गरिँदै

57 years ago
मुख्य समाचारसमाज

प्राणीशास्त्री चालिसेको ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?