2026-10-07 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्राणीशास्त्री चालिसेको ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक

काठमाडौँ । प्राणीशास्त्री प्रा डा मुकेशकुमार चालिसेद्वारा लिखित पुस्तक ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक भएको छ ।

पुस्तकमा मानिसलाई बुढ्यौली लागेपछि हुने एक्लोपना र मानसिक स्वास्थ्य समस्याका बारेमा सामग्री छन् । पाका मानिसमा बुढ््यौली लागेसँगै विभिन्न किसिमका समस्या आउँछन्, पुस्तकमा त्यसलाई समाधान गर्ने उपायमाथि प्रकाश पारिएको लेखक चालिसे राससलाई जानकारी दिनुभयो ।

“बुढ्यौलीमा स्वास्थ्य समस्या आउँदा कतिपय मानिस निराश भइरहेका हुन्छन्, त्यस्तोमा स्वयम्ले कसरी आत्मबल बढाउने भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ,” उहाँले भन्नुभयो । उमेर बढ्दै गएका पाकाले आफैँलाई दया गरौँ, पाका मान्छेमा छटपटीका कारण, साइटिका थामथुमका पाँच सूत्रे उपाय, पाका मानिसमा पिनासका समस्या र उमेर बढेकामा टाउका दुख्नाका कारण लगायत २८ वटा लेख पुस्तकमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना