By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यूएईबाहेकका खाडी मुलुकमा ‘फाइटर’ प्रदर्शनमा रोक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > यूएईबाहेकका खाडी मुलुकमा ‘फाइटर’ प्रदर्शनमा रोक
समाज

यूएईबाहेकका खाडी मुलुकमा ‘फाइटर’ प्रदर्शनमा रोक

साझासवाल
Last updated: January 24, 2024 7:03 am
साझासवाल
1 Min Read
Share

माघ १०, काठमाडौं | ऋतिक रोशन र दीपिका पादुकोण स्टारर बलिउड फिल्म ‘फाइटर’ शुक्रबार विश्वभर रिलिज हुँदैछ । तर यो फिल्मको प्रदर्शनमा यूएई बाहेक मध्यपूर्वका मुलुकले रोक लगाएका छन् ।

बलिउड फिल्म निर्माता तथा विश्लेषक गिरिश जोहरलाई उध्दृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै छ । तर प्रतिबन्ध लगाउनुको कारण भने केही खुलाइएको छैन ।

जोहरले ट्वीट गरेका छन्, ‘फिल्मलाई ठूलो धक्का । फाइटरलाई मध्यपूर्वमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । तर यूएईमा भने पीजी-१५ सर्टिफिकेटसँगै रिलिज हुनेछ ।’

स्रोतले पनि फाइटरलाई यूएई बाहेकका मुलुकमा रोक लगाइएको खबरको पुष्टि गरेको उक्त भारतीय समाचार संस्थाले जनाएको छ । यसबारे निर्माताले पनि आधिकारिक रुपमा केही बताएका छैनन् ।

बलिउडको पहिलो एरियल एक्सन भनिएको यो फिल्म नेपालसहितका मुलुकमा भने शुक्रबार प्रदर्शन तयारीमा छ । आईएमडीबीसहितका पोर्टलले यसलाई सन् २०२४ कै बहुप्रतीक्षित फिल्म भएको बताइरहेका छन् ।

सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा ऋतिक र दीपिकासहित अनिल कपुर, करणसिंह ग्रोवर र अक्षय ओबरोयको अभिनय छ । नेपाली हलले पनि यो फिल्मको अग्रिम टिकट बिक्री खुला गरेका छन् ।

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ट्रेन्डिङमा एलिनाको नयाँ गीत- धोका दियौ भने कट्टा हान्दिन्छु
Next Article ‘तपस्वी’ बम्जनविरुद्ध उजुरी गर्ने किशोरीका बुवाको दुर्घटनामा मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

बझाङमा मतगणना सुरू

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

इरानी नागरिकलाई पोखराबाट हावाले उडाएर पर्बत पुर्यायो !

57 years ago
समाज

आज यस्तो रहने छ मौसम !

57 years ago
काठमाडौँ - KTMसमाज

दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?