२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रेन्डिङमा एलिनाको नयाँ गीत- धोका दियौ भने कट्टा हान्दिन्छु

२०८०, १० माघ बुधबार ०६:५४

माघ १०, काठमाडौं | गायिका एलिना चौहान आवाजमा सजिएको नयाँ गीत ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको छ । ओबी रायमाझीको युट्यूव च्यानलबाट दुई दिनअघि रिलिज गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

डान्सिङ नम्बरका रूपमा रहेको गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । गायनमा एलिनालाई सेञ्चुरीले साथ दिएका छन् ।

गीतको भिडिओमा आश्मा विश्वकर्माको गज्जबको डान्स हेर्न सकिन्छ । आश्माको जोडीका रूपमा मोडल ओबी रायमाझीले अभिनय गरेका छन् । भिडिओको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

सार्वजनिक भएको तेस्रो दिनमा भिडिओले करिब २ लाख ३० हजार भ्यूज कमाएको छ । अहिले यो गीत युट्यूवको म्युजिक ट्रेन्डिङमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द