By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति
समाज

ईशनाथमा सद्‌भाव बनाउन चौतर्फी पहल, क्षतिपूर्ति दिलाउने सहमति

साझासवाल
Last updated: February 20, 2024 11:36 am
साझासवाल
3 Min Read
Share

फागुन ८, काठमाडौं | पछिल्लो केही दिनदेखि रौतहटमा देखिएको दुई समुदायबीचको तनाव हटाएर सद्भाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिको पूर्ति दिलाउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासन पूर्ण रूपमा प्रयासरत देखिएका छन् ।

ईशनाथ नगरपालिकास्थित भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलवार स्थलगत अनुगमन निरीक्षण गरेको छ । सरस्वती माताको मूर्ति विसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरा गाउँमा दुई समुदायबीच झडप भएको थियो । हिन्दू समुदायका मानिसले मूर्ति विसर्जनको लागि शनिबार लागिरहेको ट्याक्टर, डिजे बाजा मुस्लिम समुदायका मानिसले तोडफोड गर्नुका साथै घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौंलाई चोटपटक लागेको थियो। सोही घटनाको बदला स्वरूप भोलिपल्ट गत आइतबार हिन्दु युवाहरुले ईशनाथ–२ औरैया गाउँस्थित रहेको मुस्लिमहरूको मस्जिदमाथि चढेर माइक सेट तोडफोड गरेको थियो । रौतहट क्षेत्र २ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले उक्त क्षतिबारे वास्तविक बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

अनुगमन टोलीमा सांसद किरण साह, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणको क्रममा उक्त घटनाहरुमा भएको क्षतिको  ईशनाथ नगरपालिकाले तत्काल पूर्ति गर्ने सहमति भएको एसपी श्रेष्ठले बताए । 

निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुखहरु दुवै समुदायका अगुवासँगै स्थानीयहरुलाई राखेर सद्भाव कायम राख्नेबारे बृहत छलफल भएको थियो । छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायका मानिसलाई सम्झाइबुझाइ अब सबै मानिस मिलेर सौहार्दपूर्ण बस्ने प्रतिवद्धता जनाएका थिए ।

हिन्दू मुस्लिमबीच पुरै भाइचारा निर्वाह गर्ने कुनै सामाजिक समस्या देखिएमा दुवै समुदायका मानिस बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि गत शनिबार सरस्वतीको मूर्ति विसर्जनको विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू हालसम्म यथावत छ । एसपी श्रेष्ठले त्यहाँको अवस्थाअनुसार परिचालित प्रहरी घटाउँदै जाने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू पनि हटाइने जानकारी दिए । 

सो क्षेत्रमा थप अप्रिय हुन नदिन मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डिआईजी सञ्जय यादवसँगै २०० सशस्त्र र ५०० नेपाल प्रहरी गरी ७०० प्रहरी परिचालन गरिएको थियो ।

सांसद साहसँगै अन्य जनप्रतिनिधि, तीनैजना डिआईजीसहित दुवै समुदायका अगुवाहरू मिलेर सोमबार ईशनाथ–७ घिउरा गाउँ छेउको सार्वजनिक पोखरीमा मूर्ति विसर्जनको गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सद्भाव बिग्रिने किसिमको कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्ने आग्रह गर्दै आएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article गठबन्धनबाट असन्तुष्टि र चुनौती बढेका छन्ः विश्वप्रकाश शर्मा
Next Article जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

नियमावली नबन्दा शिक्षक सरुवा प्रभावित

57 years ago
समाज

जग्गा विवादमा कोदालो प्रहार गरी एकजनाको हत्या

57 years ago
रामेछाप - RMCसमाज

रामेछापमा चट्याङ लागेर एक बालिकाको मृत्यु

57 years ago
काठमाडौँ - KTMधादिङ्ग - DHGमुख्य समाचारसमाज

धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?