Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रामेछापमा चट्याङ लागेर एक बालिकाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रज्वल पौडेल/साउन २२, रामेछाप । चट्याङ लागेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ ।

बेलुका करिब साढे ८ बजेतिर परेको चट्याङले पुरानागाउँ(१ का झनक बहादुर श्रेष्ठकी साढे २ बर्षीय छोरी निरुता श्रेष्ठको चट्याङ लागेर मृत्यु प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव शनिबार पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाइएको रामेछापका प्रहरी प्रवक्ता मख्खन प्रसाद यादवले जानकारी दिए ।