<p><b>चैत ५, पोखरा ।</b> गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका हुन् । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a0af4113dd746355453410e7884700251710758329.jpg" style="width: 900px;"><br></p><p>मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू सहभागी भएनन् ।</p>
Related News


