<p><b>बैशाख १२, लुम्बिनी । </b>लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a03f6674a2811fa678e72722e23989c31713938737.jpg" style="width: 100%;"><br></p><p><i> तस्बिर: मोहम्मद हबिब/भैरहवा </i></p>
