२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’

२०८१, ६ असार बिहीबार ०९:२०

असार ६, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसक्दा पराजित भएको बताएका छन्। विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो स्कोरिङ खेलका बाबुजत पराजित हुँदा टेस्ट टोलीलाई पराजित गर्दै ‘सुपर आठ’ पुग्ने मौका गुमाएको थियो।


कप्तान रोहितले पिचको कन्डिसन र आफ्नो ब्याटिङ लाइनअप सोचेअनुरुप चल्न नसक्दा पराजय भएको बताए। उनले भने, ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो।’

उनले अपेक्षित रुपमा कमजोर ब्याटिङपनि अर्को हारको कारण भएको बताए। नेपाली टोली विश्वकपमा सहभागी भएर आज स्वदेश फर्किएको हो।

उनले खेलाडीहरु देशलाई हराउँछु भनेर मैदानमा नजाने बताउँदै जिताउनकै लागि जानेर यस्तो कुराहरुले खेलाडीहरुलाई असर गर्ने बताए। साथै उनले आगामि दिनमा क्रिकेटमा आउन चाहनेहरुलाई समेत यसले असर गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो