2026-06-29 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा च्याउको नमूना प्रदर्शन

चैत २३, डडेल्धुरा । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले च्याउको नमूना प्रदर्शन गरेपछि व्यवसायिक किसानहरु उत्साहित भएका छन ।chyau

कार्यालय परिसरभित्रै कन्ने च्याउको नमूना प्रदर्शन गृह निर्माण गरी च्याउ उत्पादन गर्न सुरु गरेपछि अवलोकन गर्न आउनेको संख्या बढदै गइरहेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । उत्पादन प्रविधि प्रदर्शन नाम दिइएको उक्त नमूना गृहमा ४८ दिन अगाडिदेखि च्याउ उत्पादन सुरु गरिएको छ ।

४३ वटा झोलाबाट पहिलो चरणमा १०७ किलोग्राम च्याउ उत्पादन गरिएको छ । २० देखि ३० डिग्री तापक्रमसम्ममा मापदण्ड बमोजिमको उत्पादन प्रविधि अपनाई खेती गरेमा गुणस्तरीय च्याउ उत्पादन गर्न सकिने बताइएको छ । डडेल्धुरामा पछिल्लो समयमा व्यवसायिक च्याउ खेती हुन थालेपछि यसको माग पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ