By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    11 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    12 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    12 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्
समाज

पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्

साझासवाल
Last updated: July 3, 2024 8:07 am
साझासवाल
1 Min Read
Share

असार १९, काठमाडौँ । फ्रान्समा यही जुलाईदेखि अगष्टसम्म हुने पेरिस ओलम्पिकको अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लिओनल मेसी अटाएका छैनन् ।

मुख्य प्रशिक्षक जाभीए मास्केरानोले घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार खेलाडी छन् । जसमा निकोलस ओटामेन्टी जुलियन अल्भारेजलगायत छन् ।

तर हाल अमेरिकामा कोपा अमेरिका खेलिरहेका ३७ वर्षीय मेसीलाई भने टिममा राखिएन । उनी चोटसँग संघर्ष गरिरहेका पनि छन् ।

ओलम्पिकमा यू २३ राष्ट्रिय टिमले खेल्ने गर्छन् । जसमा तीन जना २३ वर्ष माथिका खेलाडी समावेश गर्न सकिन्छ ।

ओलम्पिकमा पुरुष फुटबलमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन समूह बी मा छ । अर्जेन्टिनाले त्यसअघि फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मेसीले सन् २००८ मा चीनको बेइजिङमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

मास्केरानोले कोपा सकिएपछि ओटामेन्डी र अल्भारेजसहित गोलकिपर गेरोनिमो रुलीलाई टिममा समावेश गराउनेछन् । यी तीन खेलाडीसहित विश्वकप जितेका थियागो अल्माडा पनि ओलम्पिक खेल्ने सूचीमा छन् ।

गोलकिपर : लिएन्ड्रो ब्रेए, गेरेनिमो रुली

डिफेन्डर : मार्को डी सेजार, जुलियो सोलेर, जाओक्विन गार्सिया, गोन्जालो लुजान, निकोलस ओटामेन्डी, ब्रुनो अमिओन

मिडफिल्डर : इजेक्विल फर्नान्डेज, सान्टिएगो हेज्जे, क्रिस्टियन मेडिना, केभिन जेनोन

फरवार्ड : जिउलियानो सिमिओनी, लुसियानो गोन्डोउ, थियागो अल्माडा, क्लाउडियो इचेभेरी, जुलियन अल्भारेज, लुकास बेल्ट्रान

Share This Article
Facebook Email Copy Link Print
Previous Article रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ ?
Next Article घास काट्न गएकी युवती बारीमै बलात्कृत, ४८ वर्षीय गुरुङ पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

धादिङबाट पहिलोपटक २ जना एनआरएनएले लिए नेपाली नागरिकता

57 years ago
भोजपुर - BJPसमाज

भोजपुरमा मैयुङ महोत्सव हुने

57 years ago
समाजसिराहा - SRH

सिरहाबाट लागू औषधसहित दुई युवक पक्राउ

57 years ago
कर्णाली प्रदेशजाजरकोट - JKTमुख्य समाचारसमाज

जिल्ला कारागारभित्र एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?