2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा मैयुङ महोत्सव हुने

माघ २०, भोजपुर । माघ २०, भोजपुर । खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा मैयुङ महोत्सव हुने भएको छ । 

मैयुङ डाँडाले पर्यटनको प्रशस्त सम्भावना बोकेको भएपनि प्रसारप्रसारको अभावमा रहेको भन्दै तिम्मा सरोकार समाजले आगामी बैशाख १ देखि ३ गतेसम्म पहिलोपटक महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवले भोजपुर र खोटाङ जिल्लाको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने टिप्पणीसमेत सरोकारवालाले गर्न थालेका छन् । 

मैयुुङ क्षेत्रका चांैरीपालनलाई निरन्तरता दिनका लागि उनीहरुलाई प्रोत्साहन दिने खालको कार्यक्रमसमेत महोत्सवमा समावेश गरिने आयोजक संस्थाका सचिव मनोज साङसोङले जानकारी दिनुभयो । 

महोत्सवका लागी मैयुुङ क्षेत्रका जैविक विविधताको संरक्षण गराँै, मैयुुङ लाँलीगुराँस पदमार्गको घोषणा गरौँ, ग्रामीण पर्यटनका लागि होमस्टे सञ्चालन गरौँ भन्ने तीनबँुदे घोषणापत्रसमेत तयार गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई