By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
2 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
6 hours ago
वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
9 hours ago
तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
9 hours ago
जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
9 hours ago
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
13 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
1 day ago
सुनचाँदीको मूल्य बढ्यो
2 days ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास
पर्बत - PBTसमाज

गुप्तेश्वर क्याम्पसमा व्यवस्थापन समिति चयन सदस्यमा सामान्य लेखपढ देखि दश कक्षा पास

साझासवाल
Last updated: November 25, 2016 5:13 am
साझासवाल
4 Min Read
Share

मंसिर १० पर्वत ।पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पसको व्यवस्थापनमा नयाँ कार्य समिति सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन हुन नसकेर विवाद बढेपछि चुनाव     गरिएको हो ।
बुधवार क्याम्पस हाताभित्र नयाँ व्यवस्थापन कार्य समिति सदस्य चयनका लागि साधारण सदस्यहरुले मतदान       गरेका थिए । व्यवस्थापन समितिमा १३ जना सदस्य चयन गरिनुपर्ने व्यवस्था छ तर १८ जना सदस्यको नामावली परेपछि चुनाव गर्नु पर्ने भएको थियो । निर्वाचन परिणाम अनुसार सदस्यका लागि प्रतिस्पर्धा गर्नेहरुमा नारायणप्रसाद जोशीले २ सय १५, केशव पौडेल २ सय ४, कुलप्रसाद उपाध्यायले २ सय ९, चुरक कुमार कर्मचार्यले २ सय ३ उमादेवी कुमालले २ सय २, सन्दिपमान श्रेष्ठले १ सय ९९,      परशुराम पुरी १ सय ९७, सोमलाल आचार्य १ सय ८९, हिम्मतप्रसाद जोशी, १ सय ८२, गोपालराज श्रेष्ठ १ सय ८२, सुन्दरप्रसाद जोशी १ सय ८१ र सागर गिरीले १ सय ५० मत ल्याएर विजयी भएका     छन् ।
१६ प्रतिस्पर्धी मध्ये गोविन्दप्रसाद श्रेष्ठ १ सय ४९, शेरबहादुर सुनार १ सय ४५, मिनबहादुर रेग्मी १ सय ४३ मत प्राप्त गरेका छन् ।
अचम्म त के छ भने निर्वाचनमा भिडेका अधिकांश सदस्यहरुको शैक्षिक योग्यता    साधारण लेखपढ र १० कक्षा पास मात्र छ । साधारण लेखपढ भएका उम्मेदवार सदस्यका विच एक जना मात्र विए पास सदस्य कुलप्रसाद आचार्य हुन् । क्याम्पस जस्तो शैक्षिक क्षेत्रको सिंगो व्यवस्थापन गर्ने व्यवस्थापन समितिमा साधारण लेखपढका व्यक्तिहरु भिड्ने र निर्वाचित भएपछि शिक्षासेवी र विद्धान वर्गहरुमा चिन्ता र चासो बढेर गएको छ । व्यवस्थापन समितिको निर्वाचनमा जम्मा ४१४ जना साधारण सदस्यमध्ये २९९ सदस्यहरुको मत खसेको क्याम्पसका प्राध्यापक हिरालाल रेग्मीले बताए ।शैक्षिक क्षेत्रमा चुनाव     गरिनु र त्यसमा पनि साधारण लेखपढको बाहुल्यता हुनुलाई अर्थपूर्ण ढंगबाट सरोकारवालाहरुले हेरेका    छन् ।  शैक्षिक थलोको नेतृत्वले अब कहाँ पु¥याउने हो भन्ने चिन्ता छाएको बताइएको छ ।  व्यवस्थापन समिति सदस्यहरुले क्याम्पस संचालनमा भईपरि आउने सवै जिम्मेवारी पुरा गर्नु पर्ने हुन्छ भने क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्थाको अगुवाई गर्नुपर्ने हुन्छ ।             चुनाव हुनुको खास कारणमा सवै कांग्रेस समर्थित सदस्यहरुका विच नेकपा एमाले समर्थित नारायण प्रसाद जोशी र मिन बहादुर रेग्मीको सदस्यका लागि उम्मेदवारी पर्नु बताईएको छ भने कांग्रेस भित्रकै विद्रोही कांग्रेस भनेर चिनिने केशव पौडेलको सदस्यमा उम्मेदवारीलाई समेत मानिएको छ । यी तीन उम्मेदवार सदस्य बाहेक अन्य १५ जना सदस्यको टिम बनेको थियो । रमाईलो त के भने टिम बनेर सदस्यका लागि चुनाव लड्दै        गरेकाहरुका विच अविश्वास बढेपछि सदस्यहरुले नमूना मतपत्रमा नै हस्ताक्षर गराइएकोे थियो । यसबाट मतदातालाई यो टिमको सदस्य हो भनी चिनाउन सजिलो हुने बताइएको थियो । चुनावबाट निर्वाचित १३ सदस्य र निवर्तमान अध्यक्ष सहित १४ जना सदस्यहरु विचबाट एक जना सदस्यलाई क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सिफारिशका लागि त्रिभुवन विश्वविद्यालयमा पठाइने छ । सो विश्वविद्यालयको स्वीकृति पछि अध्यक्ष चयन हुने नियम छ । प्राज्ञिक क्षेत्र गुप्तेश्वर क्याम्पसले यसपालि पनि प्राज्ञिक व्यक्तित्वलाई क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पदमा पाउने संम्भावना  देखिएन । वि.सं २०५६ सालमा स्थापना भएको गुप्तेश्वर क्याम्पसले यसपाली २३ औ साधारणसभा मनाएको हो । क्याम्पसमा प्लस टु देखि स्नातकसम्म मानविकी, शिक्षा र व्यवस्थापन विषयको पढाई हुँदै आएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तलब बढ्नु स्वभाविक हो–सांसद
Next Article इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ग्रामिण सडक अबरुद्ध हुँदा हेलिकप्टर चार्टर गरेर अस्पताल

57 years ago

ब्राउन सुगरसहित तुलसीपुरमा दुईजना पक्राउ

57 years ago
अर्घाखाँची - AGKसमाज

अर्घाखाँचीमा बिषादी खाँदा १२ बर्षीय बालकको मृत्यु

57 years ago
पर्बत - PBTसमाज

शिवालय खानेपानीको अध्यक्षमा जोशी विजयी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?