By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 seconds ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दाङमा हतियार सहित एक युवक पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > दाङमा हतियार सहित एक युवक पक्राउ
दाङ्ग - DNGसमाज

दाङमा हतियार सहित एक युवक पक्राउ

साझासवाल
Last updated: November 29, 2016 12:12 pm
साझासवाल
1 Min Read
Share

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/a89223ef142a0d501b4cf66212624d771480421531.jpg" style="width: 100%;"><b>सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ ।</b> देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रहेको बेला प्रहरी चौकीले सोमबार दिउँसो करिब १ बजे बेला–२ कठबेरुवा निवासी बर्ष ३५ का चित्रमान घर्तिलाई एक थान भोरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने सामानहरु सहित पक्रउ गरेको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">बेला प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गणेश दमाईको कमाण्डमा रहेको गस्ती टोलीले निजलाई बन्दुक भिरेर बेला–४ गुरुङखोला सडक खण्डमा हिडिरहेको बेला पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अभियुक्तबाट ईजाजत बिनाको एक थान अबैध भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने १९ थान फलामका गोली, फलामको छर्रा ३२, दुई वटा पलाष्टिकको डिब्बामा बारुदको धुलो, सलाई, सिग्रेट र केप बनाउन प्रयोग गरिने प्लोरसेन्ट एक प्याकेट फेला परेको प्रहरीले जनाएको छ । अभियुक्त चित्रमान घर्तिलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय गढवामा ल्याएको र थप अनुसन्धान भैरहेको गढवाका प्रहरी प्रमुख राजु थापाले जानकारी दिए । अभियुक्त घर्तीलाई बुधबार नै जिल्ला चलान गरी हतिहार खरखजाना सम्बन्धी मुद्दा चलाईने प्रहरी प्रमुख थापाले बताए ।&nbsp;</p>

Share This Article
Facebook Email Copy Link Print
Previous Article पहाडी जिल्लाहरु ५ नम्बर प्रदेशबाट नहटाउन माग गदै दाङ पनि आन्दोलन
Next Article देउखुरीको विकासका लागि अर्थसचिव सुवेदीलाई स्मरण–पत्र हस्तान्तरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने ४ जना व्यक्ति पक्राउ

57 years ago
समाज

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय पुरुष पक्राउ

57 years ago
गुल्मी - GLMसमाज

जो विवाहको एक वर्ष नहुँदै घरबाट किन बेपत्ता भईन ?

57 years ago
समाजसिन्धुली - SDL

सिन्धुलीमा सात मतदानस्थल थप्न सिफारिस

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?