By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    17 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    18 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    18 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    20 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    24 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: ‘डिपबोरिङ’ कार्यक्रममा अनियमितताको आरोप
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > मधेश प्रदेश > ‘डिपबोरिङ’ कार्यक्रममा अनियमितताको आरोप
कृषि गतिबिधीमधेश प्रदेशमुख्य समाचारसमाज

‘डिपबोरिङ’ कार्यक्रममा अनियमितताको आरोप

साझासवाल
Last updated: August 11, 2025 5:43 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | सरकारले मधेस प्रदेशलाई ‘सुख्खा ग्रस्त क्षेत्र’ घोषणा गरेको महिना दिन नबित्दै पानी आपूर्तिका निम्ति ‘डिपबोेरिङ’ गर्दा व्यापक भ्रष्टाचार गरिएको आरोप लागिसकेको छ । यस्तो आरोप विपक्षी दलका नेता कार्यकर्ताले नभएर सत्तारुढ नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले नै लगाएका हुन् ।

वीरगन्ज महानगरपालिकाभित्र डिपबोरिङ गर्दा लगत अनुमान उपलब्ध नगराएको, वडाअध्यक्षहरूसँग समन्वय नगरिएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरूले ध्यानाकर्षण गरेका हुन् । समाचारअनुसार २ दिनभित्र हरहिसाब नदिए कडा कारबाहीमा उत्रने चेतावनी पनि उनीहरूले प्रजिअलाई दिएका छन् ।

मधेसको जलसंकट निवारणका लागि सरकारले अपनाएको ‘डिपबोरिङ’को उपाय स्वयंमा पनि विवादास्पद नै रहेको छ । सम्बन्धित विज्ञहरूका अनुसार भूमिगत जलस्रोतको तह घट्दै गएकाले डिपबोरिङ स्थायी समाधान हुनसक्दैन । यसमा गरिने लगानीबाट भूसतहकै पानी सदुपयोग गर्ने उपायमा लगानी गरिनु दिगो र वातावरणमैत्री समाधान हुन्छ ।

जलसङ्कट समाधानका लागि कुन उपाय अपनाउनु उपयुक्त हुन्छ भन्नेमा खासै छलफल नगरी सरकारले फटाफट डिपबोरिङको कार्यक्रम सार्वजनिक गरेको थियो । सम्भवतः डिपबोरिङ अपेक्षाकृत सजिलै गर्न सकिने र त्यसको आपूर्ति पनि सहजरूपमा गर्न सकिने भएकाले नै यो उपाय रोजिएको हो ।

यही क्रममा वीरगन्ज महानगरपालिकाका एमालेबाट निर्वाचित वडाध्यक्षहरूले आरोप लगाएजस्तै ‘व्यापक अनियमितता’ भएको हुनसक्छ । विपद् ग्रस्त क्षेत्र घोषणा भएलगत्तै अनियमितताको आरोप लाग्दा कोभिड-१९ का समयमा भएको ‘ओम्नी काण्ड’को सम्झना हुन्छ । त्यतिबेला जताततै अनियमितता र भ्रष्टाचारको उदाहरण देखिएको थियो ।

वीरगन्जका एमाले नेताहरूले आरोप लगाएकै भरमा त्यहाँ व्यापक अनियमितता भयो भन्ने ठान्नु न्यायोचित हुँदैन भने आरोप लागिसकेपछि छानबिन नगरी पन्छाउनु त झन् हुँदैन । छानबिन भएन भने अनियमितता भएको आरोप पुष्टि हुन्छ भने मधेसभर डिपबोरिङमा भ्रष्टाचार भएको सन्देह बढ्छ ।

सत्ताको नेतृत्व गर्ने दलकै स्थानीय नेताहरूले आरोप लगाएकाले पनि त्यसलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ । उनीहरूले राजनीतिक द्वेषका कारण झुठो आरोप लगाएका हुन् भने नेकपा (एमाले)ले तिनलाई सार्वजनिकरूपमै दुत्कार्नुपर्छ । नत्र, पार्टी केन्द्रले नै स्थानीय तहका नेतालाई उचालेको ठहरिनेछ ।

वीरगन्जमा उठेको आवाजको सत्यताको छानबिनकै क्रममा मधेसभर नै निगरानी र नियमन बढाउनु पनि उचित हुनेछ । विपद् ग्रस्त क्षेत्रमा लागु गरिने आपत्कालीन कार्यक्रममा समेत भ्रष्टाचार भयो भने त्यो थप जघन्य कसुर मानिनुपर्छ । यसलाई ओम्नी काण्डजस्तै फासफुस पारियो भने सरकार नै कलङ्कित हुनेछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article उपमेयर छोरीले बुवाको किरिया बस्दा, दाजुभाइले बहिष्कार गरेको गुनासो
Next Article कारागार मृत्यु प्रकरण:प्रहरीले जाहेरी बुझेसँगै,परिवार शव बुझ्न तयार

You Might Also Like

गुल्मी - GLMमुख्य समाचारसमाज

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

1 year ago
काठमाडौँ - KTMसमाज

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

57 years ago
काठमाडौँ - KTMसमाज

कतारमा कामदारहरुलाई खुसीको खबर ! यस्तो नयाँ श्रम ब्यबस्था लागु हुँदै

57 years ago
समाज

बढ्न थाल्यो सिमेन्ट निर्यात

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?