By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    57 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रसोधन गर्न लैजादै गरेको ठुलो परिमाणको जडिबुटी बरामद
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > मुगु - MG > प्रसोधन गर्न लैजादै गरेको ठुलो परिमाणको जडिबुटी बरामद
मुगु - MGसमाज

प्रसोधन गर्न लैजादै गरेको ठुलो परिमाणको जडिबुटी बरामद

साझासवाल
Last updated: April 6, 2016 11:38 am
साझासवाल
2 Min Read
Share

चैत २४, गमगढी । जिल्ला वन कार्यालयबाट ईजजात नै नलिई सदरमुकाम गमगढी बाट पिना गाबिसको बालैमा रहेको जडीबुटी प्रसोधन केन्द्रमा लैजादै गरेको ठुलो परिमाणको जडिबुटी प्रहरीले बरामद गरेको छ ।

ईजजात नलिई जिल्ला सदरमुकाम गमगढीबाट पिना गाबिसको बालै गाँउमा रहेको जडीबुटी प्रसोधन केन्द्र लैजादै गरेको ६० बोरामा रहेको ९ सय ५५ किलो ग्राम सुगन्धवाल नामक जडीबुटी प्रहरी चौकि चैनाले बरामद गरी जिल्ला वन कार्यलयमा बुझाएको हो ।

बुधबार बिहान ९ बजेर ४५ मिनेटमा भे १ त ५८८५ नम्बरको टयाक्टरमा लैजादै गरेको ६० बोरामा रहेको ९ सय ५५ किलो ग्राम सुगन्धवाल नामक जडिबुटी चैन प्रहरी चौकिले आफनो नियन्त्ररणमा लिई जिल्ला वन कार्यालयमा बुझाएको र अनुसन्धानका लागी टयाक्टर चालक जगत सिंह बोहोरा, सहचालक सुरत सिह बोहोरा र टयाक्टरमा सवार भएका भिम सेजुवालका साथै टयाक्टर लाई प्रहरीले आफनो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक लोक बहादुर जीसिले जानकारी दिएका छन ।

बिना ईजजातमा ठुलो परिमाणको जडिबुटी प्रहरीले बरामद गरी वन कार्यालयमा बुझाएको छ । बरामद गरेको जडीबुटी नापतौल गरी मुचुल्का बनाई जिल्ला वन कार्यालयमा राखिएको छ जडीबुटी कस्को भन्ने बारे जानकारी नआएको जडीबुटी लैजादै गर्दा संकास्पद तिनजना लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका प्रमुख प्रेम शकंर चौधरीले बताए ।

सुगन्धवालको प्रति केजी १५ रुपैयाका दरले रावश्व तिर्नु पर्ने राजश्वनै नतिरी निकासी गर्न लागेकाले जडीबुटी बरामद भएको हो बरामद भएको जडीबुटीका धनीले १४ हजार ३ सय २५ रुपैया राजश्व छलेर नियम बिपरित निकासि गरेका छन । अनुसन्धान पश्चात आबश्यक कार्बाही हुने प्रमुख चौधरी भन्छन ।

बेला बेला राजश्व छलेर जडिबुटी निकासी हुने गरेको पाईएको भएपनि पहिलो पटक प्रहरीले ठुलो परिमाणमा बरामद गरेको छ । अहिले सबै भन्दा बढी बिना ईजाजत ठुलो परिमाणको जडीबुटी तिब्बत तिर निकासि हुने गरेको श्रोतको दाबि रहेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मासिक पचास रुपैयाँमा चाहिए जति बिजुली
Next Article समान व्यवहार गर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

57 years ago

जीविकोपार्जन सुधारका लागि ६५ लाख वितरण

57 years ago
समाज

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११:२९ बजे

57 years ago
काठमाडौँ - KTMसमाज

राष्ट्रकवी माधव प्रसाद घिमिरे सकुशल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?