By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: रुकुम खोलागाउँमा पानी नपाएर काकाकुल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > पश्चिमी रुकुम - RKM > रुकुम खोलागाउँमा पानी नपाएर काकाकुल
पश्चिमी रुकुम - RKMसमाज

रुकुम खोलागाउँमा पानी नपाएर काकाकुल

साझासवाल
Last updated: April 5, 2016 10:14 pm
साझासवाल
1 Min Read
Share

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । रुकुम खोलागाउँ ९ भलाक्चामा रहेको ठुली पँधेरी पानीको मुहान सुकेपछि गाउँमा खाने पानीको अभाव भएको छ ।

गाउँमा खानेपानीको अभाव भएपछि १ घण्टाको दुरीमा हिँडेर पानी खान बाध्य भएको स्थानियले बताएका छन् । ४१ घरधुरी रहेको उक्त गाउँमा घरघरमा धारा भएपनि पानी नआएपछि १ घण्टा टाढा चिसापानीको मुहान बाट पानी बोक्न बाध्य भएका हुन ।

टाढा बाट पानी बोक्दा समयको अभाव हुन्नका साथै घरको काम पनि नपुग्ने गरेको स्थानिय ईस्वरी केसीले बतानभयो । उहाँका अनुसार धारामा गएर पनी आधा घन्टा पालो कुनुपर्ने बाध्यता रहेको छ ।

खानेपानीको समस्या समाधान गर्न ढुङगे धारा मुहान बाट पानी ल्याई सहज गर्न सकिने तर ढुङगे धारा मुहान गाउँ देखि टाढा भएकोे स्थानियले बताएका छन् ।

समस्या समाधानका लागी सम्बन्धित निकाय संग पटक पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानियको भनाई छ ।

यसैविच सोहि ठाउँमा २०७० सालमा स्थानियका २ लाख लगानीमा बनेको सिचाई ट्याङकीमा पानी नआउँदा प्रयोग विहिन रहेको छ । सिचाई ट्याङकी प्रयोग नहुँदा उत्पादनमा समेत कमि आएको कृषक भिमबहादुर खत्रीले बताउनुभयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सेवा प्रवाह प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुको गुनासो
Next Article रुकुम खोलागाउँमा पानी नपाएर काकाकुल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

एक वर्षमा विदेशमा रहेका १२ सय बढी नेपालीले गुमाए ज्यान

57 years ago
तनहुँ - TNHसमाज

पहिरोले खोस्यो खुशी : विदेश जाने सपना पहिरोमा बिलायो

57 years ago
काठमाडौँ - KTMसमाज

ठूलो परिमाणको लागुऔषसहित मोरङका एक युवा नागढुङ्गाबाट पक्राउ

57 years ago
चितवन - CTWसमाज

चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?