By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सूक्ष्म योजना तर्जुमा कार्यक्रम हुने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सूक्ष्म योजना तर्जुमा कार्यक्रम हुने
काठमाडौँ - KTMसमाज

सूक्ष्म योजना तर्जुमा कार्यक्रम हुने

साझासवाल
Last updated: February 9, 2018 11:19 am
साझासवाल
2 Min Read
Share

माघ २६, काठमाडौँ | परिवार नियोजनका आधुनिक साधन कम प्रयोग गर्ने जिल्लामा सूक्ष्म योजना तर्जुमा कार्यक्रम हुने भएको छ । 

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनसंख्या वृद्धिदर रोक्न अहम् मानिएको परिवार नियोजनका साधन प्रयोग गर्नेहरु के कारणले कम भए, प्रयोग दर बढाउन के गर्ने भन्ने १३ जिल्लामा सूक्ष्म विश्लेषण गरी प्रभावकारी नयाँ योजना बनाउन आगामी फागुनमा कार्यक्रम गर्न लागेको हो । 

परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीले जिल्लास्तरमा कार्यक्रम गरेपछि जिल्लाले स्थानीय पालिकाका कर्मचारीलाई तालीम दिने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘साधनको प्रयोग किन भयो, स्वास्थ्यकर्मीले तालीम नपाएर हो, कि स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा साधन नै छैन अथवा साधन प्रयोग गर्नेबारे जनचेतना नै नभएर भन्ने विषयमा सूक्ष्म रुपमा छलफल गरी समाधानका लागि के गर्ने भन्ने निक्र्यौैलसहित योजना तर्जुमा गरी सोहीअनुसार कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’’ 

महाशाखाका स्वास्थ्य सहायक चेतराज पण्डितले कार्यक्रमका लागि १३ जिल्लाका १२५ स्थानीय तहमा रु ४७ हजारका दरले प्रत्येक स्थानीय तहमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

महाशाखाले संखुवासभा, धनकुटा, सुनसरी, रसुवा, काभ्रे, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, अछाम र कञ्चनपुर जिल्लामा सूक्ष्म योजना तर्जुमा कार्यक्रम गर्न लागेको हो । 

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ४७ प्रतिशतले मात्र परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । नेपालमा अझै पनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशत भन्दा कम रहेको छ । 

दशदेखि १८ वर्षसम्मका २५ प्रतिशत अर्थात् ६४ लाख किशोरकिशोरीमध्ये धेरैको १८ वर्षको उमेरमा पहिलोपल्ट शारीरिक सम्पर्क हुने भए पनि गर्भनिरोधक साधनको कम प्रयोग गर्ने गरेका छन् । 

सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना २०१५÷२०२० मा सन् २०२० सम्ममा कूल प्रजनन दरलाई २।१ मा पुर्याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ । अहिले प्रजनन दर २।३ रहेको छ । 

विभिन्न सर्वेक्षणअनुसार साधनको माग विशेषगरी किशोरी, प्रसूति, दुर्गम र गरिबमा बढी रहेको देखिएको छ । करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको भए पनि त्यसको परिपूर्ति गर्न सरकारले सकेको छैन । 

हरेक वर्ग, समुदाय र जातिसम्म पुर्याउन नसकिएकाले यसतर्फ पनि पुनरावलोकन आवश्यक रहेको स्वास्थ्य सहायक पण्डितले बताउनुभयो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप
Next Article बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

57 years ago
समाज

२५ हजार धरौटी तिरेर छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

57 years ago
काठमाडौँ - KTMखेलकुद

रियल मड्रिडलाई ३५औं पटक स्पेनिस ला लिगाको उपाधि

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

7 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?