By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता प्रदान गरिन्छ: अध्यक्ष्य न्यौपाने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > रोल्पा - RLP > क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता प्रदान गरिन्छ: अध्यक्ष्य न्यौपाने
रोल्पा - RLPसमाज

क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता प्रदान गरिन्छ: अध्यक्ष्य न्यौपाने

साझासवाल
Last updated: March 29, 2016 9:20 pm
साझासवाल
2 Min Read
Share

चैत १७, रोल्पा । नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष्य महेश न्यौपानेले क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता दिने वताउनु भएको छ ।

रोल्पा शाखाद्धारा मंगलबार लिवाङमा नेपाल पत्रकार महासंघ को ६१ औ स्थापन दिबस उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाले सो कुरा वताउनु भएको हो । सम्पुर्ण सन्चारकर्मिहरुको पेशागत हकहित अभिब्यक्ति स्वतन्त्रता र सर्बागिन विकासको लागी नेपाल पत्रकार महासघ २०१२ चैत्र १६ गते स्थापना भएको थियो ।

यसैगरि जिल्ला साखा रोल्पा बिगत २०६१ पुस १४ गते सस्थापक अध्यक्ष कासिराम डागिको अध्यक्षामा तदर्थ समति गठन भइ जिल्ला साखालाइ २०६२ मसिर १६ गते केन्द्रिय समतिले मान्यता दिएको थियो । हाल जिल्ला साखा रोल्पामा १०५ जना साधारण सदस्य आबद्ध रहेका छन ।

साथै कार्यक्रम मा वोल्ने अधिकाशंहरु ले पछिल्लो समयमा पत्रकारहरु को आचारसहिंता पालना मा लापरवाही देखिएको वताउदै त्यसको समाधान को पक्षधर पनि जिल्ला स्थीत सम्पुर्ण सन्चारकर्मिहरु नै भएको वताएका छन ।

साथै उनीहरुले पत्रकारको न्युनतम पारीश्रमीकलाई प्रथमिकताका साथ हेरीनुपर्नेमा जोड दिएका छन । उक्त कार्यक्रम सात्तालेबाट ¥याली निकाली वाचनालायको हलमा गएर औपचारीक कार्यक्रममा परीणत भएको थीयो ।

नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष्य महेश न्यौपानेको अध्क्ष्यता तथा नेपाल पत्रकार महासघं रोल्पाका सस्थांपक अध्यक्ष्य काशिराम डागीको प्रमुख आतिथ्यता र पुर्व उपाध्यक्ष हिरा वहादुर घर्तिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थीत विभिन्न सन्चार मिडियामा आवद्ध पत्रकारहरुको उपस्थीती रहेको थीयो ।

नेपाल पत्रकार महासघं रोल्पा का उपाध्यक्ष्य धरेन्द्र डागी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन कोषाध्यक्ष्य माधव कुमार वली ले गर्नु भएको थीयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता प्रदान गरिन्छ: अध्यक्ष्य न्यौपाने
Next Article एमाले ओत गाँउ कमिटिको भेला सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काभ्रेपलान्चोक - KVPसमाज

समाचार हताइएको

57 years ago
तनहुँ - TNHसमाज

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु

57 years ago
डडेलधुरा - DDLसमाज

डा केसीको समर्थनमा डडेल्धुरामा सरकारी गाडी चलाउन रोक

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

रत्ननगरमा पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?