2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

एमाले ओत गाँउ कमिटिको भेला सम्पन्न

चैत १७, रोल्पा । पाटीको तथा जनबर्गीय सङगठन निमार्ण परिचालन अभियान अन्तरगत नेकपा एमाले सखि गाउँ कमिटीको भेला बुधबार सम्पन्न भएको छ ।

नेकपा एमाले सखि गाउँ कमिटी उपाध्यक्ष गुरु पसाद केसी को अध्यक्षता तथा नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तिको प्रमुख आतिथ्यता ,जिल्ला कमिटी सदस्य गोपाल डाँगी, शान्तराज बोहोरा, घनश्याम खड्का नेकपा एमाले रोल्पा क्षेत्र न २ का क्षेत्री सदस्य कृष्ण पुन, पुर्ब क्षेत्रीय सदस्य नेप बहादुर थापा लगायतको उपिस्तमा भेला सम्पन्न भएको हो ।

भेलाले २०७३ साल बैशाख भित्र सबै जनबर्गिय सङगठन निमार्ण गर्न गाउँमा अभियान सन्चालन गर्ने लगायतका निर्नयहरु गरेको छ । रेशम रोकाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेकपा एमाले सखि गाँउ कमिटिका सचिब खकेन्द्र बुढामगरले गनुभएको थियो । साथै उक्त अभियान अन्तरगतको भेला बुधबार रोल्पाको ओतमा पनि सम्पन्न भएको छ ।

नेकपा एमाले ओत गाउँ कमिटी अध्यक्ष पुर्ण बहादुर घर्ति को अध्यक्षता तथा नेकपा एमाले रोल्पाका सचिब ओमराज घर्तिको प्रमुख आतिथ्यता जिल्ला कमिटी सदस्य पुर्ण बहादुर बिक, देबराज बली, नेकपा एमाले रोल्पा क्षेत्र न २ का पुर्ब क्षेत्रीय सदस्य राम बहादुर खड्का, चुडामणी बली लगायतको उपस्तिथिमामा भेला सम्पन्न भएको हो । निमराज वली स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन मोहोन वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई