By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कारगारबाटै दिए २ जनाले एसएलसी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > कारगारबाटै दिए २ जनाले एसएलसी
पर्बत - PBTसमाज

कारगारबाटै दिए २ जनाले एसएलसी

साझासवाल
Last updated: March 31, 2016 10:25 am
साझासवाल
1 Min Read
Share
student
File Photos

चैत १८ गते बिहिबारबाट शुरु भएको यस बर्षको एस एल सी परीक्षामा पर्वत कारागारमा रहेका २ जना कैदीबन्दीले परीक्षा दिएका छन् । बिभिन्न अभियोग लागेर पुर्पक्षका लागी कारागार चलान भएका उनीहरुलाई कारागार भित्रैबाटै परीक्षा दिन पाउने व्यबस्था मिलाईएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।

परीक्षामा सहभागिता जनाउने कैदीबन्दी मध्ये नियमित तर्फ कृष्ण रोका रहेका छन । उनले शिवालय खुल्ला मा.बि.कुस्माबाट फारम भरेका थिए । त्यस्तै एक्जाम्टेड तर्फ सुमन परीयार रहेका छन् । उनले होली चाईल्ड बोर्डिङ स्कुलबाट आवेदन भरेको जि.सि.अ.रमेशराज पौडेलले बताए । कारागारमा सञ्चालन भएको परीक्षालाई व्यवस्थित गराउनका लागी शिवालय ‘ख’ केन्द्रका केन्द्राध्यक्ष पूर्णचन्द्र काफ्ले र्माफत व्यवस्था मिलाईएको जिशिअ पौडेलले जानकारी दिए । विहिबार परिक्षाको पहिलो दिन परिक्षार्थीले अनिवार्य अंग्रेजीको परिक्षा दिए भने शुक्रबार अनिवार्य नेपालीको परिक्षा दिदै छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कारगारबाटै दिए २ जनाले एसएलसी
Next Article ठूलो दुर्घटना हुनबाट जोगियो बस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

शान्ति समितिमा झुक्याएर संयोजक बनाइएकोमा आपत्ति

57 years ago
काठमाडौँ - KTMमकवानपुर - MKWसमाज

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

57 years ago
समाज

तनहुँमा १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

57 years ago
भक्तपुर - BKTसमाज

भक्तपुरमा घूस लिँदालिँदै ३ जना पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?